Aamsanchar

समाचार

बुटवल । पछिल्लो समयमा सबैभन्दा धेरै भ्रष्टचारहुने कार्यालय मालपोत हो भन्ने आरोप लागि रहेको बेला  मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार […]

बिहिवार, भदौ १२, २०७६

काठमाडौं :  बुधबार मकवानपुर र पोखरामा भएका फरक फरक दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। मकवानपुरमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो भने पोखरामा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको र ३ जना घाइते […]

बिहिवार, भदौ १२, २०७६

काठमाण्डौ । भारतको पस्चिम बंगालको सिगिगुडी नेपालीहरुको पनि पनि प्रमुख बजार  हो । सिगिगुडी जान भारतको सिमा पानीटंकीवाट मात्र बस चढनु पर्ने बाध्यता अव टरेको छ । नेपाल भारत बस सेवा सञ्चालनमा आए पछि उक्त […]

बिहिवार, भदौ १२, २०७६

शुरु गर्यौं महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको एउटा भनाईबाटः मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ । बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले […]

बिहिवार, भदौ १२, २०७६

इनरुवा, सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका […]

बुधवार, भदौ ११, २०७६

लहान, सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ ।लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रसायनिक मलको […]

बुधवार, भदौ ११, २०७६

काठमाडौँ,  भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ । सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त […]

बुधवार, भदौ ११, २०७६

भोजपुर, भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ […]

बुधवार, भदौ ११, २०७६

काठमाडौँ, पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा ठगी भइरहेकोे छ । पछिल्लो समयमा तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको […]

बुधवार, भदौ ११, २०७६

काभ्रेपलाञ्चोक, जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा […]

बुधवार, भदौ ११, २०७६