
बाह्रदशी । झापामा माछा मार्न गएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका वडा नंं.४ का २५ वर्षीय धनकुमार राजवंशीको मृत्यु भएको हो । उनको घाग्रा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी […]
चर्चित पत्रकार शालिकराम पुडासैनी जीवनत्याग प्रकरणमा हिरासतमा भएका ३ जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की विना धरौटी रिहा भएकी छिन् । […]
भद्रपुर : आइतबार बिहान १० बज्न १० मिनेट बाँकी छँदै नापी कार्यालय झापामा चहलपहल बढ्न थाल्यो। लाग्थ्यो, सेवाग्राही बिहानैदेखि कार्यालयमा आए र कर्मचारी पनि सेवा दिइरहेका छन्। उनीहरू न सेवाग्राही थिए न त कर्मचारी। उनीहरू त […]
काठमाडौंं, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले सरकारले निर्धारण गरेमध्ये तत्कालको लागि सबैभन्दा कम धरौटी २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन्। सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक करोड ५० […]
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ–६ का २३ वर्षीया सीता बुचा र सोही स्थानका ४० वर्षीया विमला राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण […]
धम्बोझी, बर्दिया राष्ट्रिय निकुञ्जमा दिउँसै पाटेबाघ देखिन थालेपछि पर्यटकलाई लोभ्याएको छ । बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको सङ्ख्या पनि क्रमशः बढ्दो छ ।निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान कम भएकाले निकै सहज रूपमा बाघ देखिन […]
रुकुमपश्चिम, विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।रोल्पाकी १९ वर्षीया एक किशोरीलाई […]
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लाग्नुभएको छ । उहाँको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ ।“यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा […]
बिर्तामोड । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम जनता संग सिधाकुराका प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या […]