
तुलसीपुर, दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
तनहुँ, उमेरले व्यास नगरपालिका–५ मानहुँकोटका सुकराम थापामगर ६९ वर्ष पुगी सक्नुभएको छ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आउनुभएका उहाँलाई घरायसी सरसामान किन्न पनि तनहुँको सदरमुकाम दमौली जानुपर्ने वाध्यता छ । त्यहाँबाट घर फर्कन झण्डै […]
काठमाडौँ, बौद्धधर्मावलम्बीको सबैभन्दा ठूलो पर्व पञ्चदान महापर्व यही भदौ ११ गते भव्यरुपमा आयोजना गर्ने सामूहिक पञ्चदान कार्यक्रम मूलसमिति २०७६ ले जनाएको छ । ‘परम्परागत बौद्ध नखः पञ्चदान भव्यताका साथ मनाआँै, सांस्कृतिक परम्परा संरक्षण गरेर हाम्रो […]
बनियानी, जिल्ला कारागार झापामा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी रहेका छन् । चार सय कैन्दी बन्दी क्षमता भएको कारागारमा हाल क्षमताभन्दा तीन गुणा बढी एक हजार १३६ जना कैन्दी बन्दी रहेका छन् । झापा […]
बाजुरा, सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका […]
कान्तिपुरले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक गरेको छ । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । […]
झिलझिले, ६ भद्रौ । कनकाई नदीमा नुहाउने क्रममा बेपत्ता भएका कनकाई -१० का साहेव सतारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेले २ सय लिटर घरेलु रक्शी र त्यसमा प्रयोग हुने ४ सय केजी कच्चा […]
ओखलढुङ्गा, ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्। मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापट २० लाख १४५ हजार ८६ […]
काठमाडौँ, नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं […]