Aamsanchar

समाचार

इलाम, विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४÷७५ को तुलनामा २०७५÷७६ मा घटेको तथ्याङ्कले देखाएको […]

शुक्रवार, भदौ ६, २०७६

भक्तपुर। आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन ९नाम परिवर्तन०लाई […]

शुक्रवार, भदौ ६, २०७६

दमौली,  वर्षा नभएर धान रोप्न नपाएपछि जिल्लाका कृषक निराश भएका छन् । सिँचाइ सुविधा नभएर आकाशे पानीको भर पर्नुपर्ने यहाँका कृषक अहिलेसम्म पनि धान रोप्न नपाएपछि निराश भएका हुन् ।यतिबेला धान गोडेर आराम गर्ने कृषक […]

शुक्रवार, भदौ ६, २०७६

तनहुँ,  केही वर्षअघि मिलमा तोरी पेल्न मानिसको घुँइचो लाग्थ्यो । तोरी पेल्ने कामदारलाई भ्याइनभ्याइ हुन्थ्यो । टाढाटाढाबाट आउने कतिपय मानिस त दुई दिनसम्म पालो कुरेर तोरी पेलेर लैजानपथ्र्यो तर अहिले एकादेशको कथा जस्तो भएको छ […]

शुक्रवार, भदौ ६, २०७६

भद्रपुर, लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले […]

शुक्रवार, भदौ ६, २०७६

इटहरी । नेपाल भारत सम्झौता अनुसार सीमाको दशगजा क्षेत्रमा दुवै मुलुकले स्थायी वा अस्थायी संरचना बनाउन पाउँदैन । तर पूर्वी नेपालको जोगबनी,काँकडभिट्टा पछि बढी सामान आयात हुने छोटी भन्सार समेत भण्टावारीक्षेत्रमा भने भारतले एकपक्षीय रूपले […]

शुक्रवार, भदौ ६, २०७६

जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत […]

शुक्रवार, भदौ ६, २०७६

चितवन ।  चर्चित नायिका श्लवेता खड्काले एउटा भावुक स्टाटस लेखिन् । मन छुने स्टटास लेख्दै श्वेताले पत्रकार रवि लामिछानेको तारिफ गरेकी छिन् । पुडासैनी प्रकरणमा हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेकी नायिका स्वेता खड्काले रविसँग जम्मा […]

बिहिवार, भदौ ५, २०७६

काठमाडौँ,  सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सरिता गिरीले पछिल्लो समयमा सडक दुर्घटना झन झन बढ्दै गएको भन्दै त्यसबारेमा […]

बिहिवार, भदौ ५, २०७६

काठमाडौं । माउन्टेन टेलिभजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान तिब्र गतिमा अघि बढेका बेला चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बल्ल घटनाबारे प्रतिक्रिया दिएकी छिन् । आज प्रेस विज्ञप्ति जारी गरेर मेयर रेणुले ‘दोषी […]

बिहिवार, भदौ ५, २०७६