
मान्म, पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।गाउँमै एम्बुलेन्स नहँुदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् । सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका […]
पोखरा, अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले पछिल्ला वर्षमा यसप्रति युवा पुस्तामा जागरुकता देखिएको छ । पोखरामा चार दशकअघि रगत सङ्कलन तथा वितरण गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना भएसँगै पछिल्ला वर्षमा रक्तदान […]
धम्बोझी, नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ ।नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो । “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन थालिएको […]
पोखरा, सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण […]
काठमाडौँ, राष्ट्रिय योजना आयोगका एक कर्मचारी आज कार्यालयभित्रै मृत भेटिएका छन् । झण्डै आठ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलमा आज मृत […]
सल्यान, सल्यानमा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको व्यानर छापेको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ। शारदा नगरपालिका-१ श्रीनगरमा केसी डिजिटल आर्ट सञ्चालन गर्दै आइरहेका हरि केसीलाई पक्राउ गरेको हो। यहि भदौ १ गते नेकपाले […]
बिर्तामोड : पछिल्लो समय यता हत्या हिंसा देश भरीनै बढिरहेको छ झापा वासी पनि हत्या हिंसाको घटना र समाचारले आक्रन्त बनिरेको अवस्थामा मंगलबार झापाको मेचीनगरमा मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले हम्मर प्रहार गरी आफ्नै […]
काठमाडौं र खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ […]
बिर्तामोड । नेपालबाट भारत हुदैं भुटानसम्म यार्सगुम्बा तस्करी हुने गरेको खुलासा भएको छ । भारतीय प्रहरी एसएसबी र वन कार्यालयको संयुक्त अनुगमनका क्रममा सोमबारराती ५ किलो यार्सा गुम्बा सहित तीन भुटानी नागरिक पक्राउ परेसंगै नेपालबाट […]