बिर्तामोड। झापाको बिर्तामोड–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले ‘आँखाको नानी संकलन केन्द्र’ स्थापना गर्ने भएको छ । दृष्टिबिहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरी दृष्टि प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले ‘आँखाको नानी संकलन केन्द्र’ स्थापना गर्न लागिएको […]
बिर्तामोड। अवैध रुपमा मेनपावरको शाखा कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरिरहेको भन्दै बैदेशिक रोजगार विभागले झापाको बिर्तामोडसहित पूर्वी क्षेत्रमा छापा मारेको छ । बिर्तामोड लगायत पूर्वका दमक, इटहरी, धरान, विराटनगरमा अनधिकृत रुपमा मेनपावर सञ्चालन भएको र […]
एजेन्सी । २०१५ मा मानव तस्करहरुसँग फसेकी यी २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो । उनले […]
कैलाली, बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ । धनगढीमा आज पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग […]
पाँचथर । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ । सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका […]
बागलुङ, यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन […]
झापा । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर ! तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका […]
पोखरा, सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत […]
पोखरा, प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ । प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र […]
काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौ हजार ८०१ किमी सडक संघले हेर्ने गरी सडकको वर्गीकरण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मन्त्रालयको प्रस्तावमा बाँकी ६० हजार किमी सडक प्रदेश र स्थानीय तहले हेर्ने गरी निर्णय […]