काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले […]
काठमाडौँ, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने भएको छ । विभागले यहाँ आज पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६० व्यावसायिक […]
काठमाडौँ, गत मंसिर महिनादेखि हालसम्म १० भन्दा महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो समय प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका […]
काठमाडौँ, मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनाका संलग्न दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग गरेको छ । समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै विसं २०७२ भदौमा […]
[प्रकाश धौलाकोटी तेह्रथुम, बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै जिल्लाका किसानले अन्यत्रै पुनर्वास गरिदिन माग गरेका छन् । वर्षेनी बाँदरले बालीनाली खाइदिएर समस्या बेहोर्दै आएका किसानले पुनर्वासको माग गरेका हुन् । बाँदरले दुःख दिएपछि समस्या लिएर जिल्ला […]
झापा, झापाको अर्जुनधारा–१ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले केही महिना अघि सुरु गरेको हलुवागढ काली खोला सिमसार क्षेत्र योजनाको प्रारम्भिक चरणको काम चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने भएको छ । समूहको ब्लक […]
काठमाडौँ, वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, शून्यको सिद्धान्त, शुल्बसूत्र नै आधुनिक विज्ञानको मूल स्रोत रहेकामा विद्वानहरुले जोड दिनुभएको छ । कुलचन्द्र–जनार्दन अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको कार्यक्रममा भाषाविज्ञानका प्रा डा लक्ष्मीप्रसाद खतिवडाले […]
काठमाडौँ, नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका छ नेपाली महिला कामदारलाई उद्धार गरी आज स्वदेश फिर्ता पठाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो । अवैधानिक रुपमा […]
काठमाडौँ, नेपाल बार एसोसिएसन महिला समितिले बलात्कार, यौनजन्य हिंसा र बोक्सीको नाममा भएका घटनाका पीडित महिलालाई तत्काल अन्तरिम राहत तथा स्वास्थ्य उपचार उपलब्ध गराउन र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । बारको महिला समितिका […]
पर्वत, शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन […]