Aamsanchar

समाचार

काठमाडौँ,  पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राज्यले […]

बिहिवार, फागुन २४, २०७४

म्याग्दी, मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ । जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा […]

बिहिवार, फागुन २४, २०७४

काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले भारतको रक्सौल हुँदै विभिन्न नाकाबाट काठमाडौँ भित्रिएको पाँच हजार ४०९ थान लागूऔषध मंगलबार दिउँसो बरामद गरेको हो । […]

बुधवार, फागुन २३, २०७४

भक्तपुर, आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको […]

बुधवार, फागुन २३, २०७४

काठमाडौँ, चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको […]

बुधवार, फागुन २३, २०७४

काठमाडौं, सर्वसाधारणलाई वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा आवश्यकताभन्दा बढी रकम लिने बिचौलियालाई बुधबार प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीको अत्यधिक गुनासो आएपछि प्रहरीको टोलीले ताहाचलमा रहेको कार्यालय आसपासबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर […]

बुधवार, फागुन २३, २०७४

काठमाडौँ,  छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल […]

बुधवार, फागुन २३, २०७४

धनगढी,  चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा ७ नं प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ […]

बुधवार, फागुन २३, २०७४

खोटाङ, मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको […]

बुधवार, फागुन २३, २०७४

काठमाडौँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरी सुन्दरता, हरियाली बचाउन र आपत् विपद्मा आश्रय लिनका लागि खुल्ला स्थान सबैले प्रयोग गर्न पाउनुपर्ने हँुदा संरक्षण आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ कामपा वडा नं ३ […]

सोमवार, फागुन २१, २०७४