कञ्चनपुर, माइती नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन […]
खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ । हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट […]
चितवन, पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार […]
इटहरी, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले सहकारी […]
पोखरा, वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका वडा नं ८ कास्कीको आयोजनामा यही फागुन १७ देखि २१ गतेसम्म फागुपूर्णिमा मेला– २०७४ हुने भएको छ । खेलकुदको पहुँचबाट बञ्चित युवालाई विभिन्न खेलकुदमा संलग्न गराई अन्तरनिहित कला तथा […]
नुवाकोट, मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । उनन्साठी वर्षीय तामाङलाई काठमाडाँैको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी […]
धनुषा, नेपाली सेनाकोे २ नं प्रदेशका आठ जिल्लाका पूर्वसैनिकको सम्मेलन धनुषामा सम्पन्न गरेको छ । सम्मेलनमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक हजार ३५४ पूर्वसैनिकको सहभागिता रहेको थियो । सो अवसरमा प्रधानसेनापति […]
चितवन, आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने […]
चितवन, चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन […]
बिर्तामोड, झापाको बिर्तामोडबाट इलामको रोङ गाँउपालिका–१ सिरिसे तर्फ जाँदै गरेको ट्याक्सी दुर्घटना हुदाँ घाइते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्तिपुर–झापा एकता मञ्चले फलफुल वितरण गरेको छ । तत्कालिन शान्तिपुर गाविसमा जन्मेर झापाका विभिन्न स्थानमा […]