(देबु बानियाँ) काँकभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको फागुन ५ गते हुने निर्वाचनका लागि सोमवार उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन र लिम्बूवान संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) ले प्यानल […]
महोत्तरी, तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु […]
बिर्तामोड। नेपालको सडकहरुमा गुड्ने मोटरसाइकल र स्कुटरका लागि सिएट टायर्स नै उपयोगी भएको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । सिएट टायर्सका मेचीका लागि आधिकारिक बिक्रेता कलस इन्टरप्राइजेज बिर्तामोडले आयोजना गरेको सिएट टायर्सको स्पेयर […]
दमक। सामान्य अवस्थामा १६ बर्ष पूरा भएपछि नेपालको नागरिकता पाइन्छ । तर, झापाको दमकमा भने ७२ बर्षको उमेरमा एक महिलाले नागरिकता प्राप्त गरेकी छिन् ।लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहल […]
[दिपेन लावती] शान्तिनगर। झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी गृह (बर्थिङ सेन्टर) सञ्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले उक्त सुत्केरी गृहको उद्घाटन गरेका थिए । दुई शैय्याको बर्थिङ सेन्टरमा […]
काठमाडौँ, ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख […]
लुम्बिनी, बुटवल–बेलहिया सडकखण्डअन्तर्गत मणिग्रामदेखि बुटवल राजमार्गसम्मको छ लेन सडकको दायाँबायाँ र मध्यभागलाई आकर्षक बनाइएको छ । निर्माण कार्य सम्पन्न गरिएको सडकलाई सुन्दर र हरियाली बनाउने उद्देश्यअनुरुप ग्रीन बेल्टमा फूलबारी निर्माण गरिएपछि आकर्षक देखिएको हो । […]
काठमाडौँ, सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ […]
चितवन, नेपालमा वन्यजन्तुको स्वास्थ्यसम्बन्धी विज्ञ नभइरहेका समयमा वन्यजन्तुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको छ । बाघ, एशियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी आजदेखि सौराहामा आयोजित चारदिने क्षेत्रीय कार्यशाला गोष्ठीका वक्ताले वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा ठूलो विनाश ल्याउने […]
काठमाडौँ, तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि उच्चस्तरीय शिक्षा आयोगको अवधि चार महिनाका लागि थप भएको छ । गत भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्च शिक्षासम्मको नीति, निर्धारण गर्न […]