झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ की ३६ वर्षकी इन्दिरा सुवेदी (अधिकारी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
काठमाडौँ, आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो […]
लहान, अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग रु दुई लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत […]
झापा : हल्दीबारी–३ देउनिया पुल नजिकै ट्रयाक्टरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त […]
झापा । मलेसियाबाट यसवर्ष करीब १६ हजार गैर कानूनी हैसियतका नेपाली कामदार स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेपनि विभिन्न कारणले गैरकानूनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको […]
[सिवी अधिकारी ] काठमाडौँ, अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ । पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने […]
धादिङ, लापर्बाहीपूर्वक हाइटेन्सन लाइनको तार जोड्ने काम गर्दा आज मध्य धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४, पुर्सुकमा एकजना मजदुरको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला […]
काठमाडौं : प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लाग्ने गरेको पाइएको छ । यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि कार्यालय सहायकसम्म गरी सात सय आठ […]