काठमाडौँ, नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । गत वर्षको तथ्याङ्कअनुसार नेपाली बजारमा गत वर्ष सात करोड ६२ लाख ४४ हजार १८६ जोर जुत्ता खपत भएकामा तीन करोड ८२ लाख […]
धनगढी, नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ । नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको […]
काठमाडौँ, नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलताबारे […]
झापा । दुवै मिर्गौला ड्यामेज भएर उपचाररत बरुण सप्ताहिकका सम्पादक माया पकुवाललाई नारी सञ्चार गृह झापाले १० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि […]
विराटनगर । मोरङमा एक वर्षको अबधिमा ४३ जना बालिका बलात्कृत भएका छन् । जिल्लामा ५६ वटा बलात्कारका घटना भएकोमा ४३ जना बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । […]
काठमाडौँ, गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ । गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारका क्रममा ललितपुरको […]
बिर्तामोड। ‘रकम कम छ, सहयोग गर्ने मन छ’भन्ने नाराका साथ शुरु भएको समर्पण राष्ट्रिय अभियान अन्तिम चरणमा पुगेको छ । दुई वर्षअघिबाट शुरु भएको समर्पण राष्ट्रिय अभियानको उद्घाटन कनकाई नदी पूर्वी तटमा झापाका तत्कालीन १७ […]
काँकडभिट्टा । नेपालले परमाणु शक्ति न्युक्लियर पावरको आर्जन र प्रयोग बारेमा आफैँले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम […]
काठमाडौँ, कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने […]
झापा, भारतीय औषधी कम्पनीले पूर्वी नेपालमा नेटवर्किङ मार्फत प्रतिबन्धित औषधीको बिक्री वितरण गर्न झापाको पूर्वी नाका काकँडभिट्टालाई प्रयोग गरेको खुलेको छ। सरकारले स्वीकृति नदिएको भारतीय कम्पनीका औषधी नेपाल भित्र्याउन संलग्न नेपाली युवायुवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा […]