पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढेको छ । निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ । जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र […]
काठमाडौं, सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा उनीहरुको निःशुल्क बीमा […]
इलाम । इलाम देउमाई नगरपालिकाको मंगलबारेदेखि झापाको विर्तामोडसम्मको सडक आगामी जेठ सम्ममा सम्पन्न हुने भएको छ । डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन यो सडकको ५८ प्रतिशत काम पूरा भएको छ ।उन्नती समावेशी परियोजनाअन्तर्गतको ‘उन्नती इन्क्लोजिफ ग्लोथ’ […]
मोरङ, मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ । अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ । धनपाल–६ स्थित बालुवाबाडी, […]
इलाम, अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर […]
काठमाडौं, नेपाल विद्युत प्राधिकरणले बिहान र बेलुका बढी बिजुली खपत गर्ने उपकरण सकेसम्म कम प्रयोग गर्न आग्रह गरेको छ । अहिले खोलानालामा पानीको बहाव कम रहेकाले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले बिहान र बेलुकाको […]
काठमाडौँ, नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा […]
काठमाडौँ, प्रेस सेन्टर नेपालले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटाले आज विज्ञप्तिमार्फत प्रहरीले […]
काठमाडौँ, सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल […]
काठमाडौँ, अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य […]