कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास […]
[अच्युत रेग्मी ] काठमाडौँ, तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ ।सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला […]
धादिङ, जनता आवास कार्याक्रमअन्तर्गत जिल्लामा सरकारले निर्माण गर्न सहयोग गर्ने भवनका लागि जनताबाट निवेदन आह्वान गर्ने मिति सकिँदासम्म पनि निवेदन न्यून मात्रामा परेको छ । कार्यक्रमअन्तर्गत साविकको महादेवस्थान गाविसमा चेपाङ घर निर्माणका लागि २० दरबन्दी […]
गोलधाप, हल्दिबारी गाउँपालिका, वडा नं. १ (साविक गोलधाप गाविस) यही पौष ५ गते खुल्ला दिसामुक्त घोषणा हुने भएको छ । शनिबार गोलधापमा बसेको वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले सो निर्णय गरेको हो […]
[प्रकाश धौलाकोटी] तेह्रथुम, जिल्लाबाट दोस्रो पटक चुनाव जितेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेता भवानीप्रसाद खापुङले भन्नुभयो, “अहिलेसम्म संक्रमणको काल थियो, अब वाम–गठबन्धनको स्थायी सरकार बन्छ, आर्थिक समृद्धि र विकासको लहर शुरु हुन्छ ।” विजयी […]
कपिलवस्तु, कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश […]
लमजुङ, घरबास (होमस्टे) का लागि उत्कृष्ट भनिएको गाउँशहरको काउलेपानीमा रु ४० लाखको लगानीमा विभिन्न पर्यटकीय संरचना निर्माण गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको काउलेपानी क्षेत्रको पर्यटन विकास र गाउँमा आउने पाहुनालाई स्तरीय सेवा प्रदान गर्नका ्लागि […]
नवलपरासी, नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ । कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको […]
बिर्तामोड। यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित बितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् । गत बर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका […]
काठमाडौँ, सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई फरार रहेकै अवस्थामा राष्ट्रिय जनता […]