कञ्चनपुर, दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् । […]
हुम्ला, हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट रु चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् । त्यस्तै सिमीकोट हिल्सा नाका र […]
काठमाडौँ, दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् । चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी […]
दमक, मोटरसाइकल र स्कुटर एक आपसमा जुध्दा झापाको कमल गाउँपालिकामा आज साँझ दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको पाडाजुंगी सडकखण्डमा साँझ ६ बजेतिर मे. […]
काठमाडौं, दसैँका लागि अहिलेसम्म झण्डै २२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । बुधबार मात्रै एक लाख ५० हजार यात्रु बाहिरिएको अनुमान गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक उपेश रंजितकारका अनुसार बुधबार नयाँ बसपार्क, पुरानो […]
काठमाडौँ, कीर्तिपुर नगरपालिकाले स्थानीय लायकुस्थित दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने भएको छ । दरबार क्षेत्र तथा त्यसवरपर क्षेत्रका सम्पदालाई संरक्षण गरी त्यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको हो । शिवदेव तेस्रोले बस्ती बसालेको कीर्तिपुरको […]
पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ […]
चितवन, प्रहरीको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) परिचालन भएपछि दशैँका यात्रुलाई नारायणगढ मुग्लिक सडक यात्रामा सहज भएको छ । चाडपर्व केन्द्रित गरेर प्रहरीले चार स्थानबाट विशेष टिम परिचालन गरिएकाले कुनै समस्या परेको खण्डमा तत्कालै समाधान गर्ने हुँदा […]
दमक। झापा दमकका एक युवाले आफ्नो एकल प्रयासबाट पेडल कार निर्माण गरेका छन् । झापा दमक–५ का राजु गौतमले ६ महिनाको अथक प्रयासबाट पेडल कार निर्माण गरेका हुन् । अधिकांश साइकलका पार्टपूर्जाहरु जोडेर पेडल कार […]
भद्रपुर, भद्रपुर नगरपालिका क्षेत्रमा ३१.५ किमी कालोपत्रे सडक सञ्जाल विस्तार हुने भएको छ । लुम्बिनी गजुरमुखी–एपेक्स(जेभी) का निर्देशक प्रकाशमान कडरियाका अनुसार भद्रपुर नगर क्षेत्रमा सडक तथा ढल निकासका लागि सडकको दुवैतर्फ पक्की नालाका साथै जनता चोकको […]