Aamsanchar

समाचार

बुटवल, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ११ वर्षपछि फरार एक अभियुक्तलाई केही दिनअघि पक्राउ ग¥यो । प्रहरीले ११ वर्षअघि गाउँमै एक व्यक्तिको हत्या गरी फरार रहेका जिल्लास्थित सम्मरीमाई गाउँपालिका–१ का ६२ वर्षीय भोला पासीलाई भदौ ३१ गते […]

शुक्रवार, असोज ६, २०७४

गोरखा, घर बनाउन प्रयोग गरिने काठ लिन जंगल गएका गोरखाको धार्चे गाउँपालिका–५ लाप्राकका कामी गुरुङलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गुरुङको देब्रे आँखा र कान भालुले चिथोरिदिएको स्थानीयवासी शिक्षिका ओम्नी गुरुङले जानकारी […]

शुक्रवार, असोज ६, २०७४

इलाम, इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ६४ करोड ७० लाखको अनुमानित आयव्यय पारित गरेको छ । बजेटमा रु २२ करोड ५५ लाख सशर्त अनुदान छ । पारित बजेटको चालू खर्चतर्फ […]

बिहिवार, असोज ५, २०७४

चितवन, चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ । बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु […]

बिहिवार, असोज ५, २०७४

बाजुरा, विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ । सडक विस्तार गर्नका लागि सार्वजनिक सडक र ऐलानी जग्गा अतिक्रमण गरी […]

बिहिवार, असोज ५, २०७४

काठमाडौँ, महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित […]

बिहिवार, असोज ५, २०७४

कपिलवस्तु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा […]

बुधवार, असोज ४, २०७४

काठमाडौँ, प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईंलाई प्रदान गरिने भएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने […]

बुधवार, असोज ४, २०७४

ललितपुर, महानगरीय प्रहरी परिसरले नजिकिँदै गएको दशैँं, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन आजदेखि चाडपर्व विशेष सुरक्षा योजना २०७४ लागू गरेको छ । जिल्लास्थित विभिन्न स्थानमा घट्नसक्ने घटनालाई समयमै रोक्न उक्त योजना […]

बुधवार, असोज ४, २०७४

दार्चुला, महाकाली नदी किनारमा तटबन्धअन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज […]

बुधवार, असोज ४, २०७४