Aamsanchar

समाचार

राजविराज। वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको […]

मङ्गलवार, भदौ २७, २०७४

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीयवासी […]

मङ्गलवार, भदौ २७, २०७४

तेह्रथुम। पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ । मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो । यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका १३ हजार ८४३ घरधुरीलाई लक्षित गर्दै […]

सोमवार, भदौ २६, २०७४

काठमाडौँ। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ […]

सोमवार, भदौ २६, २०७४

झापा। झापाको गौरिगंज गाउँपालिका-३ बगुवा बस्ने अम्बर बहादुर शेर्माको ३ बर्षिया छोरी आकांक्षा शेर्माको आइतबार खोलामा डुबेर मृत्यु भएको छ। घरदेखि अन्दाजी १ सय मिटर पूर्वमा रहेको कृष्णी खोलाको किनारमा खेल्ने क्रममा बालिका साँझ ६ […]

सोमवार, भदौ २६, २०७४

भोजपुर, भोजपुरको षडानन्द नगरपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । आइतबार साँझ कान्ले खोलामा आएको बाढीले बगाउँदा षडानन्द नगरपालिका–७ की १९ बर्षीया दिचना दर्जीको ज्यान गएको हो । धान गोडेर घर फर्कने क्रममा […]

सोमवार, भदौ २६, २०७४

भद्रपुर। नेपाल बार एसोसियसन झापा इकाइको आयोजना तथा यसैअन्तर्गत रहेको क्षमता अभिवृद्धि समितिको संयोजनमा विद्युुतीय कारोबार ऐन २०६३ सम्बन्धी एक दिवसीय प्रशिक्षण झापाको भद्रपुरमा आइतबार सम्पन्न भएको छ । ताप्लेजुङका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले सो […]

सोमवार, भदौ २६, २०७४

लक्ष्मीपुर। झापाका सामुदायिक विद्यालयमा कार्यरत् शिक्षक कर्मचारीको तलवभत्ता व्यवस्थापन स्थानीय तहबाट हुने भएपछि अहिलेसम्म प्रथम चौमासिक निकासा नभएकोले समस्या देखिएको छ । जिल्लाका १५वटा स्थानीय तहमा कार्यरत् सम्पूर्ण शिक्षक कर्मचारीको तलवभत्ता स्थानीय तहवाटै निकासा गर्नुपर्ने […]

सोमवार, भदौ २६, २०७४

दमक। झापाको दमकको मुख्य चोक तथा प्रमुख अस्पतालहरुमा आउन–जान प्रयोग हुने सडकहरु भत्केर खाल्डाखुल्डी बनेपछि यसलाई मर्मतसम्भार गर्न नगरबासीले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । दमक चोकबाट लाइफलाइन अस्पताल जाने बेलडागीरोड र क्याम्पसमोडबाट आम्दा अस्पताल […]

सोमवार, भदौ २६, २०७४

बिर्तामोड। नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर यनियन बुद्धशान्तिको अध्यक्षमा सुबनकुमार थलङ चयन भएका छन् । संस्थाको प्रथम साधारणसभाले थलङको अध्यक्षतामा ११ सदस्यीय कार्य–समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष बुद्धीलाल राजवंशी, सचिव प्रकाश […]

सोमवार, भदौ २६, २०७४