Aamsanchar

समाचार

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ। राईलाई शनिबार दिउँसो क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट […]

आइतवार, वैशाख २४, २०७४

गौशाला। महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला […]

आइतवार, वैशाख २४, २०७४

भक्तपुर । मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ । आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत […]

आइतवार, वैशाख २४, २०७४

झापा । मेचीनगर नगरपालिका–९ स्थित एक गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । मेचीनगर–९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा शनिबार राति ११ बजे आगलागी हुँदा रू १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका […]

आइतवार, वैशाख २४, २०७४

पाँचथर, यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७, […]

आइतवार, वैशाख २४, २०७४

धनकुटा । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास […]

आइतवार, वैशाख २४, २०७४

धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय चुनावका लागि आमसभा, बैठक वा भेला गर्नु परे ४८ घण्टा अगावै जानकारी दिन दलहरुलाई आग्रह गरेको छ  । स्वीकृति र जानकारी विनै दलहरुले विभिन्न कार्यक्रम गर्दा सुरक्षामा समस्या देखिएको […]

शनिवार, वैशाख २३, २०७४

झापा । इलाम झापा मैत्री समाजको विर्तामोड नगर समिति गठन भएको छ । शनिबार विर्तामोडमा भएको एक कार्यक्रमका बीच तिलोतमा खत्री कार्कीको संयोकत्वमा ९ सदस्य विर्तामोड नगर समिति गठन भएको हो । समीतिको सह–संयोजकमा गोपाल […]

शनिवार, वैशाख २३, २०७४

विर्तामोड ,  नेवारी समुदायको प्रवद्र्धन तथा नेवार जातीको उत्थान गर्ने उद्धेश्यले मिस नेवा पूर्वाञ्चल हुने भएको छ । संकृतिको संरक्षण, भाषाको जर्गेना तथा नेवार समुदायको उत्थान गर्ने उद्धेश्यले पूर्वमा पहिलो पटक मिस नेवा पूर्वाञ्चलको आयोजना […]

शनिवार, वैशाख २३, २०७४

उदयपुर । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार […]

शनिवार, वैशाख २३, २०७४