Aamsanchar

समाचार

तेह्रथुम। पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौं : नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ। घर मािलकको यातना सहन नसकी भागेर खाडी मुलुस्थित नेपाली […]

बिहिवार, वैशाख ७, २०७४

भरत शिवाकोटी    [युएई] वैदेशिक रोजगारीमा जानेहरुले तथा उनीहरुका अधिकांश परिवारले धेरै-थोरै धनको नै अपेक्षा गरेका हुन्छन | अझ राम्रो देश जानेहरुले तथा उनीहरुका परिवारले त निक्कै ठुला सपना समेत देखेका हुन्छन तर सबैका सपना […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ। पुँजीगत खर्च वृद्धि गर्न र विकास निर्माणको काम गुणस्तरीय बनाउने र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाइनुपर्नेमा जोड दिइएको छ । केन्द्रमा हाल ११३ जना कर्मचारी कार्यरत छन् । त्यसमा प्राविधिकको सङ्ख्या […]

बुधवार, वैशाख ६, २०७४

भोजपुर, नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्ष्यमा श्यामकृष्ण दाहाल निर्विरोध चयन हुनुभएको छ । मंगलबार भएको चुनावी प्रक्रियाबाट दाहालको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन गरिएको हो । कार्यसमितिमा खुल्ला उपध्याक्षमा एक्सन राई, महिलाबाट विद्या राई, सचिवमा […]

बुधवार, वैशाख ६, २०७४

काठमाडौं, पाँच वर्षमुनिका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाईंदैछ । सरकारको नियमित कार्यक्रम अनुसार २० वर्षदेखि भिटामिन ए को औषधि खुवाईंदै आइएको छ । ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए […]

बुधवार, वैशाख ६, २०७४

तेह्रथुम। समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो । प्रसूति व्यथा लागेको […]

बुधवार, वैशाख ६, २०७४

लहान । करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई आज बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । गत चैत […]

मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सन्चालन हुने भएको छ । शिक्षा नियमावली आठौं संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि […]

मङ्गलवार, वैशाख ५, २०७४

इनरुवा । सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक […]

मङ्गलवार, वैशाख ५, २०७४