Aamsanchar

समाचार

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीको ४६औँ महाधिवेशन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा यही चैत २७ र २८ गते हुने भएको छ । देशका ७५ जिल्लाबाट दुईसय २५ प्रतिनिधि तथा पदाधिकारीलगायतको सहभागितामा महाधिवेशन हुनेछ । ‘सामुदायिक उत्थानशीलताका लागि साझेदारी’ […]

शुक्रवार, चैत २५, २०७३

२५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ महिनाको अवधिमा अवैधानिक रुपमा विजुली चोरी गर्ने ४० हजार जनालाई कारवाही गरेको छ । शुक्रबार विद्युतीय सुरक्षा दिवसका अवसरमा गरिएका कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकले विभिन्न जिल्लामा चलाइएको […]

शुक्रवार, चैत २५, २०७३

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले यस वर्षको राष्ट्रिय जनसंस्कृति पुरस्कार हिन्दू धर्म संस्कारअन्गर्तत षोड्ष संस्कारमध्ये मृत्यु संस्कारका सुधार अभियानकर्मी शङ्कर पोखरेल (मोरङ) लाई प्रदान गर्ने भएको छ । महासङ्घबाट साहित्यकार भिक्टर प्रधानको संयोजकत्वमा गठित […]

बिहिवार, चैत २४, २०७३

झापा । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिले विभिन्न ठाउँमा शैक्षिक मेला र सेमिनारहरु गर्दै आएको छ । विश्व नै ग्लोवल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा सेमिनार […]

बिहिवार, चैत २४, २०७३

खोटाङ। जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो । रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै […]

बिहिवार, चैत २४, २०७३

काठमाडौं । हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजीका लागि बिदेसिने नेपालमा देशभर जम्मा १० हजार जना मात्र बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार […]

बिहिवार, चैत २४, २०७३

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, काठमाडाँै शाखामा एक महिनादेखि लगाइएको ताला बुधबार खुलेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी बुधबार ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले […]

बिहिवार, चैत २४, २०७३

गौशाला। महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला […]

बुधवार, चैत २३, २०७३

बिर्तामोड। नेपाल अलैंची व्यवसायी महासंघका सल्लाहकार लक्ष्मीनारायण वंशलको ८३ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि सामान्य अस्वस्थ देखिएका वंशलको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । झापाको  बिर्तामोडस्थित भद्रपुररोड निवासी उनी […]

बुधवार, चैत २३, २०७३

झापा। झापाको मेचीनगर नगरपालिका १ बस्ने  पदम चौलागाईको २ तले घरमा मंगलबार आगलागी भएको छ। बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको घर तथा घर भित्र भएको नगद ७ लाख  १० तोला […]

बुधवार, चैत २३, २०७३