Aamsanchar

समाचार

बिर्तामोड । यस बर्षको जेसीज शाखाहरु मध्ये सुरुङ्गा जेसीज जिल्लाकै उत्कृष्ट शाखा घोषित भएको छ । जेसीजको विधान अनुसार शाखाले गरेको कार्यसम्पादनका आधारमा झापाका १४ वटा शाखाहरु मध्ये सुरुङ्गा जेसीज जिल्लाको उत्कृष्ट शाखा घोषित भएको […]

आइतवार, चैत १३, २०७३

झापा, स्थानीय शान्ति समिति झापाको आयोजनामा शान्ति प्रबद्र्धनका लागि झापा जिल्लाका दमक, गौरादह र सुरुङ्गामा सडक नाटक प्रदर्शन गरिएको छ । स्थानीय परिवर्तन थिएटरसँगको समन्वयमा नाटक प्रदर्शन गरिएको स्थानीय शान्ति समिति झापाका कुमार फुयालले बताए […]

आइतवार, चैत १३, २०७३

बुद्ध–शान्ति,  झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेमा रहेको एकता युवामन्चले शनिबार ३,४,६ र ७ नम्बर वडाका एकदर्जन बढि स्थानमा सरसफाई तथा डस्बिन राखेको छ । स्वच्छ बतावरण स्वस्थ्य जिवन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख […]

शनिवार, चैत १२, २०७३

धुलावारी। लागू औषध दुव्र्यसनिमा फस्न नदिन हाम्रो कस्तो भुमिका हुनुपर्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम झापाको मेचिनगरमा सम्पन्न भएको छ । मेचीनगर लेडि जसिजको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले आफ्ना बच्चाहरुलाई लागुऔषध बाट कसरी टाढा राख्ने, लत […]

शनिवार, चैत १२, २०७३

झापा । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हतियार प्रशासनलाई बुझाउन आग्रह गरेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने निर्वाचन आयोगको लक्ष्यलाई […]

शनिवार, चैत १२, २०७३

भोजपुर । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ । टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी […]

शनिवार, चैत १२, २०७३

काठमाडौँ । सरकारले करिब २२ लाख ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागले आवमा २०७२÷७३ मा २२ लाख ६५ हजार […]

शनिवार, चैत १२, २०७३

राजविराज। पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि […]

शुक्रवार, चैत ११, २०७३

काठमाण्डौं, अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन । दूतावासहरुले पुरानै गाइडलाइन […]

शुक्रवार, चैत ११, २०७३

झापा। झापाको दमकमा तीनदिन अघि सफल कम्यूटर पसलमा सटर फोरेर चोरी भएको घटनामा संलग्नलाइ प्रहरीले पक्राउ गर्न सफल भएको छ । ४ थान ल्यापटप सहित बिभिन्न अन्य सामाग्रि चोरीमा संलग्नहरुलाइ सिसि क्यामेरामा कैद भएको फुटेजको […]

शुक्रवार, चैत ११, २०७३