Aamsanchar

समाचार

सोलुखुम्बु। आफूहरुको चाहनाविपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै आन्दोलनरत सोलुखुम्बुको साविकको तिंला गाविसवासीले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिविसमा धर्नासहित नाराबाजी गरेका छन् । गत शुक्रबार नै ¥यालीसहित साबिकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा […]

शुक्रवार, चैत ११, २०७३

काठमाडौँ । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ […]

बिहिवार, चैत १०, २०७३

भद्रपुर। लामो समयदेखि झापाका सरकारी कार्यालयहरुको अनुगमन नहँुदा कर्मचारीको मनोबल बढी रहेको बेला जिल्ला प्रशासन कार्यालय झापाले बुधवार बिहान छड्के अनुगमन गरेको छ । प्रशासन कार्यालयले गरेको छड्के अनुगमनका क्रममा कार्यालय प्रमुख, अधिकृत र सहायक […]

बिहिवार, चैत १०, २०७३

रुकुम । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् । बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । […]

बुधवार, चैत ९, २०७३

बिर्तामोड । नेपाल एयरलाइन्सले झापाको बिर्तामोडस्थित शास्वत एक्सप्रेस ट्राभल्स एण्ड टुर्सलाई उत्कृष्ट एजेन्सीको एवार्ड प्रदान गरेको छ । आन्तरिक उडानतर्फ सबैभन्दा बढी यात्रु टिकट बिक्री गर्न सफल देशभरका एजेन्सीहरुमध्ये शास्वतलाई उत्कृष्ट तेस्रो (टप थ्री) घोषित […]

बुधवार, चैत ९, २०७३

सुनसरी : अवैध रूपमा काठ तस्करीको आरोपमा धरानबाट पक्राउ परेका २ प्रहरी निलम्बनमा परेका छन्। निलम्बित प्रहरीसहित ४ जनालाई सेक्टर वन कार्यालयले वन पैदावर ओसारपसारअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ। मुद्दा दर्ता गरेको […]

बुधवार, चैत ९, २०७३

बिर्तामोड । ‘दृष्टि बचाऔं र पुनस्र्थापना गरौं’ भन्ने मूल नारालाई आत्मसाथ गरी सात वर्षअघि स्थापित बिर्तामोड आँखा अस्पताल सन् २०२० सम्ममा ‘हटाउन सकिने अन्धोपन’ लाई निर्मूल गर्ने विश्व स्वास्थ्य संगठनको मुख्य कार्यक्रमलाई निजी स्तरबाट टेवा […]

बुधवार, चैत ९, २०७३

काठमाडौं । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना […]

बुधवार, चैत ९, २०७३

काठमाडौं । नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार […]

बुधवार, चैत ९, २०७३

रौतहट। रौतहटको बृन्दावन गाउँपालिका वडा नम्बर ३ बिश्रामपुरका रामएकवाल राय यादवलाई अज्ञात समुहले गोली हानी हत्याको प्रयास गरेका छन् । परिबारसहित घरमै सुतिरहेका यादवमाथि मंगलबार राति १ बजेतिर अज्ञात समूहले झ्यालबाट गोली हानेको हो । […]

बुधवार, चैत ९, २०७३