Aamsanchar

समाचार

वासिंटन। विश्वभरका धनीहरुको नाम सार्वजनिक भएको छ । विश्वका अर्बपतिहरुको प्रतिवेदन सार्वजनिक गर्दै आएको विश्वविख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै विश्वका सबैभन्दा धनी व्यक्ति देखाइएको हो । […]

मङ्गलवार, चैत ८, २०७३

इलाम। माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ ।मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका […]

मङ्गलवार, चैत ८, २०७३

फिदिम । पाँचथरको फिदिम–२ स्थित पल्लोटारमा चार वर्षअघि निर्माण भएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा नआउँदा करोडौं रुपैयाँ बराबरको सरकारी लगानी खेर गएको छ । बसपार्क […]

मङ्गलवार, चैत ८, २०७३

भरत शिवाकोटी    [युएई] विभिन्न देशहरुमा मुख्यतः सामाजिक सेवालाई आफ्नो लक्ष्य बनाएर गठन गरिएका झापाली समाजहरु पछिल्लो समयमा निक्कै धेरै गतिसिल बन्न थालेका छन र आफ्ना क्रियाकलापहरुलाई तीव्रता दिएका छन | यिनै झापाली समाजहरु मध्येको […]

मङ्गलवार, चैत ८, २०७३

काठमाडौं। छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला करिब रु २० करोडको कारोबार गर्दै आज समापन भयो । पाँचदिने उक्त मेला करिब दुई लाखले अवलोकन गरेका तथा झण्डै रु २० करोडको कारोबार भएको अनुमान मेला आयोजक नेपाल […]

सोमवार, चैत ७, २०७३

बिर्तामोड। भन्सार कर्मचारीको मिलेमतोमा राजश्व छलेर दैनिक लाखौं मूल्य बराबरको सामान खुले आम नेपाल भित्रिने गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले डब्लूवी ७३ डी ५२६३ नम्बरको भारतीय गाडीमा नेपाल भित्र्याइएको सामान बुट्टाबारीबाट […]

सोमवार, चैत ७, २०७३

काठमाडौँ। नेपालका सम्पूर्ण नदीको दिगो व्यवस्थापन तथा उपयोगका लागि राष्ट्रिय नदी नीति बनाई कार्यान्वयन गर्नुपर्ने र अधिकार सम्पन्न राष्ट्रिय नदी आयोग गठन गर्नुपर्ने लगायत १३ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो नदी शिखर सम्मेलन सम्पन्न भएको […]

सोमवार, चैत ७, २०७३

काठमाडौँ । नागरिक अधिकार अभियानले एनसेललाई रु ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आज भद्रकालीमा धर्ना दिएको छ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा साँझ भएको सो कार्यक्रममा देशको अर्थतन्त्रमा ठगी गर्नेलाई कारबाहीको माग […]

सोमवार, चैत ७, २०७३

[राजु पोख्र्रेल] दमक । इलामका दक्षिणी क्षेत्रका विधार्थीहरु विद्यालय जाँदा पुस्तक मात्र होइन पुस्तकका साथ पानि पनि बोकेर जाने गरेका छन् । अधिकाश बिधालयमा पिउने पानीको अभाव भएकाले बिधार्थीमा यस्तो बाध्यता रहेको बताइएको छ । […]

शनिवार, चैत ५, २०७३

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले मिटर उल्टो […]

शनिवार, चैत ५, २०७३