Aamsanchar

समाचार

काठमाडौँ। नेपालमा तीव्र गतिमा भइरहेको जनसाङ्ख्यिक परिवर्तनका कारण ‘ढल्दो उमेरको समाज’ हुँदै आगामी तीन दशकमा मुलुक ‘वृद्ध समाज’ मा रुपान्तरण हुने देखिएको छ । राष्ट्रिय योजना आयोगको सहकार्यमा राष्ट्रिय जनसङ्ख्या परिषद् र संयुक्त राष्ट्रसङ्घीय बालकोष […]

शुक्रवार, चैत ४, २०७३

काठमाडौँ । चन्द्रागिरि नगरपालिका, दूरसञ्चार चोकस्थित मूल सडकमा नागढुङ्गाबाट कलङ्कीतर्फ जाँदै गरेको ट्रकको ‘ब्रेक फेल’ भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा आज दुई जनाको ज्यान गएको छ । ना ३ ख ९७७३ नं को सो ट्रकले […]

शुक्रवार, चैत ४, २०७३

तपाईंले थुप्रै पटक मानिसको मुखबाट ‘प्रेम अन्धो हुन्छ’ भन्ने वाक्य सुन्नुभएको होला । प्रेममा पर्ने मानिसहरु एकअर्काको प्रेमबाहेक केही पनि सोच्दैनन् । उनीहरु न त उमेर हेर्छन् न रुप नै । यस्तै केही भएको छ […]

शुक्रवार, चैत ४, २०७३

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर […]

शुक्रवार, चैत ४, २०७३

भरत शिवाकोटी   [युएई] आफ्ना आमाबुवा प्रतिको कर्तव्य बोध गर्ने सन्तानहरु आजकाल निक्कै कम भेटिन्छन | आफ्नी आमाको दुधको भारा तिर्दै उनीलाई सुखका साथ न्याउरो मुहारमा खुशी ल्याउने दृढसंकल्प गर्दै चितवन भरतपुरका दिपकराज पौडेल वैदेशिक […]

शुक्रवार, चैत ४, २०७३

संसारभरी मानिसहरु अचम्मका अनुसन्धान गर्दै आएका छन् । तर रुसका एक व्यक्तिले जुन प्रयोग गरेका छन् त्यसको जुन परिणाम सार्वजनिक भयो त्यसले सबैलाई अचम्मित बनाएको छ । रुसका एक व्यक्तिले मानव वीर्य र अण्डाको सम्मिश्रणको […]

बिहिवार, चैत ३, २०७३

काठमाडौं। ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू हुने भएको छ । यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि […]

बिहिवार, चैत ३, २०७३

वैदेशिक रोजगर विभागले फ्री भिसा र टिकटमा विदेश गएका कामदारको विवरण मागेको छ । वैदेशिक रोजगार ब्यवसायी संघमार्फत सबै म्यानपावर एजेन्सीहरुलाई पत्र लेख्दै विभागले आफूले निःशुल्क भिसा र टिकटमा विदेश पठाएका कामदारको सूची विवरणसहितको पेश […]

बिहिवार, चैत ३, २०७३

  म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे पोष्टमा कार्यरत सूर्य […]

बिहिवार, चैत ३, २०७३

दाङ। दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ […]

बिहिवार, चैत ३, २०७३