Aamsanchar

समाचार

[खुदुनाबारी] ३ वर्ष अघिबाट दुवै मृगौला खराब भएका खुदुनाबारी–२ स्थित सातकटेरीका मदन बराल डाइलोसिस गर्ने रकम समेत नभएर कठिन मोडमा बाँच्नु परेको बताएका छन् । शुक्रबार यलम्वर टाइम्सको सूचना केन्द्रमा पत्रकार सम्मेलन गर्दै मदनले भने […]

शनिवार, माघ १, २०७३

बैतडी । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ । स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति […]

शनिवार, माघ १, २०७३

पूर्वी नेपाल इलाम माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै मित्रराष्ट्र जनबादी गणतन्त्र चीन र […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौं । नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष […]

शुक्रवार, पौष २९, २०७३

झापा। बिहिबारबाट झापाको कनकाई नदीमा माईमेला सुरु भएको छ । परम्परागत रुपमा लाग्दै आएको माईमेला माघ २ गतेसम्म लाग्ने बताइएको छ । मेलामा ३ सय स्टलहरु राखिएको छ । धार्मिक पर्यटकीय कोटीहोम क्षेत्रमा ४ दिने […]

शुक्रवार, पौष २९, २०७३

काभ्रेपलाञ्चोक। तीव्र गतिमा विकास भइरहेको मुलुकको सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) लाई थप प्रभावकारी बनाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल प्रविधि पत्रकार मञ्चको दुईदिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौं । इन्टरनेसलन पुलिस अर्गनाइजेसन (इन्टरपोल)को अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ५ गतेदेखि तीन दिनसम्म नेपालमा हुने भएको छ । नेपाल प्रहरीले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ५५ राष्ट्रका करिब २५० जना अधिकृत सो सम्मेलनमा सहभागी […]

बिहिवार, पौष २८, २०७३

इलाम । अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि […]

बिहिवार, पौष २८, २०७३

खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन् । महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै विरोधमा […]

बिहिवार, पौष २८, २०७३

  बिर्तामोड । यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिताबाट पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ । स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी पुरस्कृत हुनुभएको हो । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि […]

बिहिवार, पौष २८, २०७३