Aamsanchar

समाचार

उर्लाबारी । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर […]

बुधवार, पौष १३, २०७३

झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १४ जनालाई आज विहान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा प्राधिकरणले कनकाई नगरपालिकाको सुरुङ्गा र भुरुङ्गा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको नेपाल विद्युत […]

बुधवार, पौष १३, २०७३

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई पत्ता लगाउन र उत्खननका निम्ति पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा […]

बुधवार, पौष १३, २०७३

पाँचथर। नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार यहाँ सम्पन्न भएको छ । कञ्चनजङ्घा […]

बुधवार, पौष १३, २०७३

ललितपुर । पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन प्रयोग गर्न सकिने काठका कलात्मक भागलाई पुनःप्रयोग गर्न […]

मङ्गलवार, पौष १२, २०७३

काठमाडौं, सरकारले धरहरा पुनर्निर्माण २०७७ असारभित्र सक्ने गरी काम थालेको जनाएको छ । पुसभित्रमा धरहरा पुनर्निर्माणको डिजाइन र पुनर्निर्माणका लागि नेपाल टेलिकमसँग सम्झौता गर्ने काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा पुनर्निर्माण नेपाल […]

मङ्गलवार, पौष १२, २०७३

बिर्तामोड, पुस ११ । कनकाई नगरपालिका–४ लक्ष्मीपुर निवासी अम्विका उप्रेतीले सशस्त्र प्रहरीले चेकजाचको नाममा मासिक लाईन घुस उठाउने गरेको आरोप लगाएकी छिन् । उनले सशस्त्र प्रहरी वल शनिश्चरेमा कार्यरत सशस्त्र प्रहरीका आकाश कठेतले आफूसंग मासिक […]

सोमवार, पौष ११, २०७३

लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा : खोज पत्रकारिता केन्द्रका लागि संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, […]

सोमवार, पौष ११, २०७३

सोलुखुम्बु। सोलुखुम्बुमा निर्माण थालिएको जिल्ला विकास समितिको भवन निर्माण तीन वर्षसम्म पनि बन्न सकेको छैन । भूकम्प, नाकाबन्दी तथा वर्षायामका कारण देखाउँदै ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दा भवन अलपत्र बनेको हो । विसं २०७१ साल […]

सोमवार, पौष ११, २०७३

इनरुवा । सुनसरी सहित तीन जिल्लामा फैलिएर रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयवासिन्दा आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कबाट आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जागराम बस्नुपरेको सो क्षेत्रका स्थानीयले […]

सोमवार, पौष ११, २०७३