Aamsanchar

समाचार

बिर्तामोड। बैंकबाट रकम झिकेर बाहिरिँदै गरेका सर्वसाधारणलाई लुट्ने योजना बनाउँदा बनाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडले काउछोसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । बिर्तामोडस्थित माछापुच्छ्रे बैंकको अगाडिपट्टि ५ जनाको समूह बनाई सेवाग्राहीबाट रकम लुट्ने योजना […]

बिहिवार, पौष ७, २०७३

भरत शिवाकोटी  [युएई] भोजपुरेहरुको युएईमा रहेको सामाजिक संस्था भोजपुर सेवा समाज युएईले गत आइतबार सो जिल्लामा रहेका अग्निपिडीत तथा एक क्यान्सर पिडितलाई आर्थिक साहायता उपलब्ध गराएको छ । भोजपुर सदरमुकाममा गत मंसिर ५ गते साँझ […]

बिहिवार, पौष ७, २०७३

काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी […]

बुधवार, पौष ६, २०७३

दमक । झापाको दमकमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकद्धारा संचालीत सर्प सङंग्रालयमा सर्पको अभाब भएको छ । सङग्रालयमा नेपालमा पाइने ८९ प्रजातिका सर्प मध्ये ५३ प्रजातिका सर्प राखिएका छन् । ती मध्ये ७ प्रजातिका बिशालु […]

बुधवार, पौष ६, २०७३

ताप्लेजुङ। जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित […]

बुधवार, पौष ६, २०७३

झापा, भुटानी शरणार्थी महिला मञ्चको २० औं साधारण सभाले शरणार्थी र स्थानीय महिला बिच सहकार्य अघि बढाउने निधो गरेको छ । दमकको बेलडाँगी शिविरमा बुधबार सम्पन्न साधारण सभाका वक्ताले पुनर्वासबाट शरणार्थीको संख्या घटदै गएकोले शरणार्थी […]

बुधवार, पौष ६, २०७३

इटहरी। माइती नेपाल परामर्श तथा पुनःस्थापना गृह, इटहरीले नेपालको विभिन्न जिल्लाबाट महिला हिंसा तथा बेचबिखनको चपेटामा परेका तथा यौन हिंसाबाट प्रताडित बनाइएका चेलीको उद्धार गरी उनीहरुलाई घर परिवार र समुदायमा पुनःस्थापित गराउने कार्यमा विशेष जोड […]

बुधवार, पौष ६, २०७३

भद्रपुर । झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । मङ्सिर २७ गते दिनको ४ बजे […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौंः झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका दुई नेपाली अपहरण मुक्त भएका छन् । द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका हुन् […]

मङ्गलवार, पौष ५, २०७३

दोलखा, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार रेविज रोगका कारण दोलखाको लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको छ । योसँगै रेविजका कारण मुत्यु हुनेको सङ्ख्या दोलखामा तीन पुगेको छ । कार्यालयका अनुसार पुस महिनाको पहिलो सातामा […]

मङ्गलवार, पौष ५, २०७३