सोलुखुम्बु। सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ । सगरमाथा आरोहीका एक सहयोगीले आज पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा […]
पर्सा । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् । बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ […]
इलाम । इलामको सदरमुकाममा चिया–नास्ता पसल गर्दैैैै आएका भारतीय नागरिक राजु चौधरीले शुक्रबार राति आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् । इलाम चोक बजारमा ठेलामा पसल गर्दै आएका चौधरीले पत्नी बिमलासँग झगडा भएपछि ८ […]
झापा। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने […]
वीरगञ्ज: भारतसँग सीमा जोडिएको बाराको कचोर्वामा तस्करी गरी ल्याइएको कपडा नियन्त्रणमा लिने क्रममा शुक्रबार प्रहरी र गाउँलेबीच झडप भएको छ। सिम्रौनगढ नगरपालिका-९ कचोर्वामा भएको झडपमा तस्कर र गाँउलेहरुको आक्रमणबाट बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मी […]
तेह्रथुम। गोलियाका लागि काटेको रूखको मुढाले लागेर तेह्रथुुममा एकजनाको मृत्यु भएको छ । खोरुङ्गा खोलामा माछा मार्दै गर्दा बिहीबार बिहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४ साबिक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको […]
भद्रपुर। झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् । नहर निरीक्षण एवम् अवलोकनका निम्ति सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीको नेतृत्वमा […]
दमक। झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक […]
वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय […]
गोरखा । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ । दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् […]