Aamsanchar

समाचार

(शुरबहादुर सिंह) जुम्ला। सुन्दा अचम्म लाग्छ सक्छ, यहाँको एक गाविसका १० मिनेटको दूरीमा रहेका दुईवटा विद्यालयबीच पानी बाराबारको अवस्था छ । यसरी पानी बारबारको अवस्थामा रहेका दुई विद्यालयमा मालिकाठाँटा गाविस जुम्लामा अवस्थित सूर्योदय निमावि, राँसा […]

बिहिवार, मंसिर ३०, २०७३

इटहरी। सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ । सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय […]

बिहिवार, मंसिर ३०, २०७३

काठमाडौं। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ । करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालयस्थित अपराध […]

बुधवार, मंसिर २९, २०७३

सोलुखुम्बु । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस […]

मङ्गलवार, मंसिर २८, २०७३

मेलम्ची । जबर्जस्ती करणीको गरेको अभियोगमा मुद्दा दर्ता भई फरार रहेका अभियुक्तलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकट्टी– ६ बस्ने २० वर्षीय अभियुक्त सानुकान्छा तामाङ जबर्जस्ती करणी गरी फरार भएका थिए । […]

मङ्गलवार, मंसिर २८, २०७३

खुदुनाबारी, इन्द्र–कमल प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङलाई भारतीय राजदूताबास, काठमाण्डौंको विशेष सहयोगमा प्राप्त एम्बुलेन्सलाई  पथरीशनिश्चरे नपा वडा नं. ४ सिर्जनाटोलस्थित बास्कोटा निवासमा आयोजित आमभेलाका बीच क्षेत्र नं. २, मोरङबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने माननीय चण्डीप्रसाद राइले सञ्चालनमा […]

सोमवार, मंसिर २७, २०७३

विराटनगरः विराटनगरमा रंग उत्पादन गर्दै आएको पशुपति पेन्ट्स र मोरङको लखन्तरीमा रहेको एउटा जुट गोदाममा आगलागी भएको छ । विराटनगर ९ मा रहेको पशुपति पेन्ट्सको कार्यालयमा सोमबार दिउँसो १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ […]

सोमवार, मंसिर २७, २०७३

काठमाडौं : देशभर जनावर र मानिसबीचको द्वन्द्व बढेको छ। वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका अनुसार देशभर जनावरको आक्रमण बढ्न थालेको छ। तराईमा सबैभन्दा जंगली हात्ती र पहाडी क्षेत्रमा चितुवाको आक्रमण बढेको छ। तराईमा बाघ र […]

सोमवार, मंसिर २७, २०७३

बिर्तामोड। ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाज केन्द्रीय कार्य समितिको अध्यक्षमा भानुभक्त ढकाल चयन भएका छन् । ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको कनकाई नपा–४ कोटीहोमस्थित ढकाल आश्रममा भएको १६ औं […]

सोमवार, मंसिर २७, २०७३

बनेपा। काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला […]

आइतवार, मंसिर २६, २०७३