खोटाङ। गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना […]
धनकुटा। कोशी पहाडी जिल्ला धनकुटामा एक बृद्धाले ७१ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । धनकुटा मुढेवास–४ की सन्चरानी लिम्बुले जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा जिल्ला विकास समिति धनकुटाको संयोजनमा घर नजिकै घुम्ती शिबिर पुगेपछि नागरिकता […]
भीमदत्तनगरः सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । ब्यूरोले चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको हो । कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी […]
खुदुनाबारी, दानाबारी ३ स्थित सुखानी सामुदायिक वन उपभोतmा समूह इलामले संस्थापक पूर्व अध्यक्ष सहित ४ पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सुखानी सामुदायिक वनका १७ औं बार्षिक साधारणसभाको अवसरमा पूर्व अध्यक्षलाई सम्मान गरिएको हो । […]
कालिकोट, कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ । कुपोषणको दर बढी […]
काठमाडौं, नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर […]
काठमाडौं : संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण […]
मोरङ । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर […]
जाजरकोट। जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ । विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको […]
भरत शिवाकोटी (युएई) प्रवासी धनकुटा समाज युएई ले ११ नोभेम्बर २०१६ का दिन दशैं, दिपावली तथा छठ पर्वको अवसरमा दुवईको जाविल पार्कमा शुभकामना आदानप्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नेपालको पूर्वी जिल्ला […]