Aamsanchar

समाचार

झापा । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ । इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो […]

शनिवार, कार्तिक ६, २०७३

शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृंखला ‘साहित्य सन्ध्या’मा कविता वाचन गरेसँगै बेहोस भएका कवि नेत्रमणि आचार्यको काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गजलकार एवं कार्यक्रममा सहभागी बलराम तिमल्सिनका अनुसार […]

शनिवार, कार्तिक ६, २०७३

उर्लाबारी: झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ। एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो। ऋषिदेवको एक […]

शनिवार, कार्तिक ६, २०७३

काठमाडौँ।  कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा […]

शनिवार, कार्तिक ६, २०७३

पाल्पा । उमेरले ६० वर्ष पुग्नुभएकी कुविजा देवकोटा यतिबेला कखरा सिक्दै हुनुहुन्छ । अशिक्षाले गाँजेको हाम्रो समाजमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने पुरानो मान्यताले पढ्ने रहर हुँदाहुँदै पनि उहाँले पढ्न पाउनुभएन । नातिनातिनाको हजुरआमा बन्नुभएकी देवकोटाले बुढेसकालमा […]

शनिवार, कार्तिक ६, २०७३

ललितपुर । ललितपुर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या कम हुँदै गएको छ ।  लामो अवधिको अस्थायी परिवार नियोजनको साधन प्रयोग बढ्दा गर्भपतन गराउनेकोे सङ्ख्या कम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ । आठ वर्ष पहिले यो […]

शुक्रवार, कार्तिक ५, २०७३

[प्रकाश धौलाकोटी] तेह्रथुम, फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उहाँकी कान्छी […]

शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौं । दलित अधिकारकर्मीहरुले छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दलित महिला संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सहभागी महिलाहरुले समाजमा अझै दलितप्रति गरिने विभेदको अन्त्य नभएको भन्दै […]

शुक्रवार, कार्तिक ५, २०७३

खाँदबारी: विवाह मण्डपमा बेहुली बनेर सजिएकी १४ वर्षीया किशोरीको उद्धार गरिएको छ । खाँदबारी–३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह बन्धनमा बाँधिदै गरेकी सोही ठाउँकी किशोरीलाई जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीले उद्धार गरी प्रहरीको जिम्मा […]

शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौः   सिन्धुलीकी मिथिला कोइराला भारतमा बस्ने श्रीमान्सँग फोन पाँच घन्टा हिँडेर रामेछाप पुग्थिन् । रामेछाप बजारमा रहेको फोनबुथबाट सयौं पटक गफ गरेको अनुभव छ उनीसँग । उनले भनिन्, ‘एक हप्ताअघि रामेछापको फोनबुथमा फोन गरेर […]

शुक्रवार, कार्तिक ५, २०७३