Aamsanchar

समाचार

विर्तामोड । झापाको विर्तामोड स्थित इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीलाई बिदाई तथा प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेलाई स्वागत गरिएको छ । विर्तामोड स्थित अतिथी सदनमा आज भएको एक कार्यक्रमका बीच विभिन्न […]

बिहिवार, कार्तिक ४, २०७३

भक्तपुर । लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्तालाई प्रहरीले भक्तपुरको मनहरा सुकुम्बासी वस्तीबाट हतियारसहित पक्राउ गरेको छ । लोकन्थली मनहरा सुकुम्बासी वस्तीमा बिदेशमा रहेका दाजुको कटेरोमा बस्दै आएका पाँचथर पञ्चामी ३ का सचिन्द्र पालुङ -लिम्बु लाई प्रहरीले […]

बिहिवार, कार्तिक ४, २०७३

  (हेमन्त केसी) जाजरकोट । यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षको हुनुभयो । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै हुनुहुन्छ । एक […]

बिहिवार, कार्तिक ४, २०७३

[नरेन्द्र ढकाल] बिर्तामोड। सन् २०१६ भित्र झापालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने सरकारी लक्ष्य असफल हुने भएको छ । अबको दुई महिना भित्र जिल्लालाई खुल्ला दिशमामुक्त बनाउन नसकिए पनि छिट्टै घोषणा गर्ने लक्ष्यमा काम […]

बिहिवार, कार्तिक ४, २०७३

इटहरी । धरान–१५ मा डेरा गरी बस्ने सङ्खुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको छ । धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले आज गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्र मन्थन […]

बुधवार, कार्तिक ३, २०७३

रोल्पा। जापानमा रहेका श्रीमान्को लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन् मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर । गत असोज २ गते जापानमा मृत्यु भएका श्रीमान् शिवराज रोकामगरको […]

बुधवार, कार्तिक ३, २०७३

भोजपुर, भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी बनेको छ । जिल्ला अदालत भोजपुरमा ९० प्रतिशत सम्बन्ध विच्छेद वैदेशिक रोजगारकै कारणले हुने गरेको तथ्याङ्क छ । सम्बन्ध विच्छेदका निवेदन दिनेमा लागि २२ देखि […]

बुधवार, कार्तिक ३, २०७३

चितवन, देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौः कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको […]

बुधवार, कार्तिक ३, २०७३

धनगढी। ‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ […]

बुधवार, कार्तिक ३, २०७३