काठमाडौं : सप्तरीमा सोमबार भएको झडपमा प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या ४ पुगेको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सप्तरी मलेठ- ४ का अन्दाजी ३५ वर्षीय वीरेन्द्र महतोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]
काठमाडौँ। सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको […]
काठमाडौँ। नयाँबानेश्वरमा रहेको डा स्मार्ट पोलिक्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टर प्रालि नियमविपरीत सञ्चालन रहेको भन्दै पुनःसिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा दर्ता नगरी […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ। प्राधिकरणले परीक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ। चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि […]
काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले प्रत्येक वर्ष १० जिल्लामा तत्कालीन राजा वीरेन्द्र तथा उनका परिवारको नाममा रहेको अचल सम्पत्तिलाई खोजी गर्ने भएको छ । कार्यालयअन्तर्गत नुवाकोट, पोखरा, चितवन, हेटौँडा र गोकर्णमा रहेका एकाइ कार्यालयले अचल […]
प्यालेस्टाइनमा ६९ बच्चालाई जन्म दिएपछि एक महिलाको मृत्यु भएको छ । महिलाको उमेर ४० वर्ष थियो । उनको मृत्युको खबर उनका श्रीमानले पुष्टि गरेको बताइएको छ । अल अरबियाको खबर अनुसार आइतबार गाजा पट्टीमा महिलाको […]
ओखलढुंगा, बिहीबार राती चलेको हुरी बतासको कारण ओखलढुंगाका विभिन्न ठाउँमा लाखौं रुपैयाँको क्षति भएको छ । हुरीकै कारण जिल्लामा सञ्चालित रेडियो भिजन एफ एमको ठाडेस्थित टावर भाँचिएको छ । जसले गर्दा नियमित प्रसारणमा बाधा भएको […]
काठमाडौँ। तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक भएकोे छ । ‘तराई मानवअधिकार संरक्षक सञ्जाल’ नामक संस्थाले तयार पारेको ‘तराईमा यातना–२०१६’ नामक प्रतिवेदनमा विभिन्न थुना केन्द्रमा छ सय ७४ थुनुवासँग […]
काठमाडौँ। भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताउनुभएको छ । उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न […]
काठमाडौं । गर्भावस्थामा नै जाँच गरी शिशुको शारीरिक अवस्थाबारे थाहा पाई जन्मजात हुने अपाङ्गताबाट बच्न सकिने चिकित्सकले बताएका छन् । ‘ जन्मजात हुने अपाङ्गता दिवस’ का अवसरमा आज नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र करुणा […]