अष्ट्रेलिया । अन्तराष्ट्रिय झापाली समाज तदर्थ समितिको संयोजक पदमा भवानी प्रसाद ओली चयन हुनु भएको छ। झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङ्कङ,कुबेत, इजरायल, यु ए इ, लक्जेम्बर्ग लगायत १५ भन्दा बढी देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको […]
बिर्तामोड। बिर्तामोड–६ स्थित न्यूट्न्स एजुकेशन एकेडेमीको १४औं बार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम विविध कार्यक्रमका साथ आज शुक्रवार सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयले शिक्षासेवीलाई अभिनन्दनका साथै उत्कृष्ट शिक्षक र कर्मचारीलाई पुरस्कृत गरेको छ । […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको […]
मोरङ । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ । प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको […]
चितवन । चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिनुभयो । नेपालका लागि यो चरा […]
बिर्तामोड। बिर्तामोड रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नै पहलमा दाताहरुबाट सहयोग जुटाएर एक करोड २५ लाख रुपैयाँको लागतमा १८ कोठे भवन निर्माण गरेको छ । उक्त भवनको विहीवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक केशवप्रसाद दाहालले उद्घाटन […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । आयोजना गरेको एक कार्यक्रमबीच कामपाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी डा किशोरजङ्ग राणालाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नियमानुसार नै कर्मचारीको सरुवा गरिएकाले इमान्दार कर्मचारीलाई कुनै पनि प्रकारको समस्या नहुने जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी सबै कर्मचारी गैर जिम्मेवार नभएको […]
बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको आयोजना तथा ज्येष्ठ नागरिक गाउँ समिति ज्यामिरगढीको अगुवाईमा एकदिने क्यान्सर परीक्षण तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा चार सय ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । […]
धनकुटा। धनकुटाको बेलहारामा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशकपछि मात्र कामले गति लिने भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक […]