Aamsanchar

समाचार

झापा, पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको गाडी दुर्घटनामा परि एक व्यक्तिको ज्यान गएको छ । अर्का एक जना महिला गम्भीर घाइते भएकी छिन् । जिल्ला ट्राफिक प्रहरी […]

शनिवार, माघ ८, २०७३

राजविराज। नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ […]

शनिवार, माघ ८, २०७३

काठमाडौँ । नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ ।  स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच आज भएको सैद्धान्तिक सहमति अनुसार नेपाली सेनाले आफ्नो स्थापना दिवस (शिवरात्रि)को अवसर पारेर आगामी […]

शनिवार, माघ ८, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी, दूधे युथ क्लबको आयोजना तथा पुनर्जन्म समूह नेपाल बिर्तामोड झापाको सहयोगमा बिहिबार राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा लागू औषध विरुद्ध सचेतना अभियान अन्तर्गत विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ । विद्यार्थीहरुलाई लागू औषध […]

शुक्रवार, माघ ७, २०७३

धनकुटा, धनकुटाको सिरसिरे भिरमा फसेका एक युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । दुई दिन अगाडि धनकुटा नगरपालिका–१५ को सिरसिरे भिरमा अड्किएका ४० वर्षे कुमार सुवेदीलाई बुधबार बेलुका ६ बजे उद्दार गरिएको सशस्त्र प्रहरी बल […]

शुक्रवार, माघ ७, २०७३

चितवन । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य […]

बिहिवार, माघ ६, २०७३

काठमाडौँ। सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा गत पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरेर जनचेतनामूलक अभियान सञ्चालन गरे पनि प्रभावहीन देखिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय […]

बिहिवार, माघ ६, २०७३

लमजुङ। सदरमुकाम बेसीसहरमा दुई वर्षअघि देखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोलिएको छ । तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको […]

बिहिवार, माघ ६, २०७३

काठमाडौँ। नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलसँग आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा […]

बुधवार, माघ ५, २०७३

काठमाडौँ। विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सो सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ शुभारम्भ गर्नुभयो ।  मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने […]

बुधवार, माघ ५, २०७३