
सर्लाही – सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ । यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए । उनी पुगेपछि विवाद भएको […]
ओखलढुङ्गा- ओखलढुङ्गामा मतदान कार्य बिथोलिएको र गोली लागेर मानिस घाइते भन्दै सामाजिक सञ्जालमा प्रसारित भिडियो र समाचार झुटो भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सामाजिक सञ्जालमा फैलिएको समाचारको कडा खण्डन गरेको गरेको […]
काठमाडौं-उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ । प्रहरी अधिकारीले बोकेको हतियार अचानक पड्किन गएको बताइएको छ । मतपेटिकामा मात्रै क्षति भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरी स्रोतले जानकारी दियो […]
निर्वाचन ड्युटीमा खटिने सुरक्षाकर्मी र कर्मचारीले पनि मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता गर्दै निर्वाचन आयोगले देशभर १४३ अस्थायी मतदान केन्द्र स्थापना गरेको छ। समानुपातिक प्रणालीअन्तर्गत मात्रै मतदान गर्न पाउने गरी १ लाख ८६ हजार अस्थायी […]
झापा- झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यानमा राख्दै बुधबार अपराह्न सेनाको हेलिकोप्टरमार्फत यस क्षेत्रको सुरक्षा अवस्थाबारे निगरानी गरिएको […]
काठमाडौं – सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको (एन–एओएल )दर्ता नम्बर भएको […]
भोलि देशभर हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रीय सुरक्षा समितिले आकाशीय निगरानीसमेत गर्ने रणनीति तय गरेको छ। बुधबार गृहमन्त्रालयमा […]
काठमाण्डौ — भोली हुने चुनावलाई लक्षित गर्दै काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चुनावका दिन भोलि आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न मतदाताले काठमाण्डौ उपत्यका छाड्ने क्रम बढेको हो । चुनावका लागि उपत्यकाबाट बाहिरिने […]
पाँचथर – पाँचथरका अल्पसंख्यक माझी समुदायले लोदी पर्व मनाएका छन् । तमोर नदीमा पूजा गरेर यो पर्व मनाएका हुन् । पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकामा पर्ने माझीटारका माझीहरूले हेवा र तमोर मिसिने ठाँउमा पूजा गरे […]