उर्लाबारी (मोरङ) । पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् । टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, […]
इटहरी । डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन […]
काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले […]
खोटाङ। गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना […]
धनकुटा। कोशी पहाडी जिल्ला धनकुटामा एक बृद्धाले ७१ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । धनकुटा मुढेवास–४ की सन्चरानी लिम्बुले जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा जिल्ला विकास समिति धनकुटाको संयोजनमा घर नजिकै घुम्ती शिबिर पुगेपछि नागरिकता […]
भीमदत्तनगरः सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । ब्यूरोले चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको हो । कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी […]
खुदुनाबारी, दानाबारी ३ स्थित सुखानी सामुदायिक वन उपभोतmा समूह इलामले संस्थापक पूर्व अध्यक्ष सहित ४ पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सुखानी सामुदायिक वनका १७ औं बार्षिक साधारणसभाको अवसरमा पूर्व अध्यक्षलाई सम्मान गरिएको हो । […]
कालिकोट, कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ । कुपोषणको दर बढी […]
काठमाडौं, नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर […]
काठमाडौं : संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण […]