Aamsanchar

समाचार

भक्तपुर – भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाइएको छ । विसं २०७२ फागुन ७ गते […]

शुक्रवार, वैशाख ३१, २०७३

भोजपुर, ३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ÷नौजना पण्डित पढाएर […]

शुक्रवार, वैशाख ३१, २०७३

(कल्पना पौडेल) काठमाडौँ,  । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार […]

बिहिवार, वैशाख ३०, २०७३

बिर्तामोड, बैशाख ३०। नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी– जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जारी सडक सुरक्षा सप्ताह अन्तर्गत विहीवार बिर्तामोडमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र बिर्तामोडको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन […]

बिहिवार, वैशाख ३०, २०७३

बिर्तामोड, २५ बैशाख । ड्रिम्स वल्र्ड इनटरटेण्टमेन्ट र नेप्लिज टिन्सको आयोजनामा झापाको चारआलीमा रहेको पाउ पाथिभारा मन्दिरको आज सरसफाई गरिएको छ । नेप्लिज टिप्सका सदस्यहरु र ड्रिस वल्र्डले आयोजना गरेको ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी […]

शनिवार, वैशाख २५, २०७३

  पथरी (मोरङ), २५ वैशाख । एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ । गाउँमा बहुसङ्ख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ का नरेन्द्र देवानको […]

शनिवार, वैशाख २५, २०७३

सुन्दरदुलारी (मोरङ), २५ वैशाख । मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् । ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ […]

शनिवार, वैशाख २५, २०७३

काठमाडौं, बैशाख २४। झापामा समेत कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका पूर्व प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई फोक्सोको क्यान्सर भएको छ । शर्मा डेढ महिनादेखि क्यान्सरका कारण अस्वस्थ भई उपचाररत् छन् । राजीव गान्धी हस्पिटल दिल्लीबाट उपचारपछि […]

शुक्रवार, वैशाख २४, २०७३

डोटी, २४ वैशाख । सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले रु १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ । सदरमुकाम सिल्गढी, दीपायलबाट करिब ६० किलोमिटरभन्दा […]

शुक्रवार, वैशाख २४, २०७३

जुम्ला, २३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितले चुरोटको बट्टामा लेखेर दिएको उजुरी पनि बुझ्ने बताउनुभएको छ । जिल्लास्थित मानव अधिकारवादी, स्थानीय शान्ति समितिका पदाधिकारी, नागरिक समाजका अगुवा तथा पत्रकारसँगको […]

बिहिवार, वैशाख २३, २०७३