Aamsanchar

समाचार

बिर्तामोड, वैशाख २१ । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटल तथा रिसर्ज सेन्टरले एक महिलाको हात र तीनवटा औंला छिनेको १८ घण्टा पछि जोड्न सफल भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रिया गरी काटिएको […]

मङ्गलवार, वैशाख २१, २०७३

खोटाङ, २१ वैशाख । वैशाख महिनाको टन्टलापुर घाम । जस्ताले छाएको सानो छाप्रो । छाप्रोभित्र ३–४ जोर डेस्कबेन्च अनि अगाडिपट्टि सेतो पाटी ।     आफ्ना छोरी तथा नातिनीसरहका महिलाको हुलमा अघिल्लो पङ्क्तिको डेस्कमा किताब […]

मङ्गलवार, वैशाख २१, २०७३

झापा, । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले सोमबार जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यालयको सर्कुलर अनुसार देशव्यापी रुपमा […]

मङ्गलवार, वैशाख २१, २०७३

झापा, १० वैशाख । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा पहिलोपटक शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतले पहिलोपटक चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ वर्षीय विशाल […]

शुक्रवार, वैशाख १०, २०७३

भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्ष भित्रमा […]

बिहिवार, वैशाख ९, २०७३

राजविराज, ९ वैशाख । सप्तरीसहित विभिन्न जिल्लामा करिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ […]

बिहिवार, वैशाख ९, २०७३

हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका […]

मङ्गलवार, वैशाख ७, २०७३

वैशाख ७ धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ […]

मङ्गलवार, वैशाख ७, २०७३

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अश्लील अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। बिर्तामोड,बैशाख ६ । पर्वत जिल्लाको खौलालाकुरी–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी […]

सोमवार, वैशाख ६, २०७३

चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

शनिवार, वैशाख ४, २०७३