Aamsanchar

समाचार

चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

शनिवार, वैशाख ४, २०७३

बेनी (म्याग्दी), ३ वैशाख । पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, […]

शुक्रवार, वैशाख ३, २०७३

  सिरहा प्रहरीले लेनदेनको विषयमा हतियार देखाएर धाकधम्की दिने दुई जनालाई बुधबार हतियारसहित पक्राउ गरेको छ। एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित सिरहा नगरपालिका-९ का गणेश यादव र सोही नगरपालिका-११ […]

बिहिवार, वैशाख २, २०७३

सप्तरी, २ वैशाख । तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई […]

बिहिवार, वैशाख २, २०७३

‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध […]

मङ्गलवार, चैत २३, २०७२

अमेरिकाका राष्ट्रपति बराक ओबामाले हाल हलिउडमा चर्चा कमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई यसै महिनाको अन्त्यमा राष्ट्रपति निवास ‘ह्वाइट हाउस’मा हुने वार्षिक रात्री भोजमा निम्ता गरेका छन्। सो भोजमा प्रियंकासँगै हलिउड स्टारहरू ब्रेड्ली कुपर, लुसी लियी, […]

मङ्गलवार, चैत २३, २०७२

चर्चित ‘हेलो’ गीतकी ब्रिटिस गायिका एडेलले बेलायती जासुसी फिल्म श्रृंखला जेम्स बोन्डका आगामी फिल्मका ‘थिम सङ्’ नगाउने घोषणा गरेकी छन्। एकेडेमी अवार्ड जित्ने पहिलो बोन्ड थिम गीत बनेपछि आगामी दिनमा त्यही सफलता र स्तर कायम […]

मङ्गलवार, चैत २३, २०७२

‘धरहरा ढल्यो त ढल्यो!’ वैशाख १२ को भुइँचालोले धरहरा ढल्यो भन्ने खबर सुन्नेबित्तिकै मूर्तिकार भुवन थापाको मनमा आएको प्रतिक्रिया यस्तै थियो।   केही बेरपछि उनले दोस्रो खबर सुने, ‘काष्ठमण्डप पनि ढल्यो रे!’ यसपालि भने मन […]

मङ्गलवार, चैत २३, २०७२