Aamsanchar

समाचार

उदयपुर  । साइकल दुर्घटनामा परेर उदयपुरका एक प्रिन्सिपलको निधन भएको छ । जिल्लाको पूर्वी नगरपालिका बेल्टार–बसाहा १ स्थित कन्चनजंघा लोवर सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल नरेन्द्र थापाको शुक्रबार भएको साइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । बोर्डिङका संस्थापकसमेत […]

शनिवार, असार २५, २०७३

काभ्रे । काभ्रेमा एक प्रहरी जवानले आफ्नै खुट्टामा गोली हानेका छन् । श्यामपाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठाले शनिबार बिहान आफ्नो खुट्टाको तिघ्रा गोली हानेका हुन् । बैठाको जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको डिएसपी नविन […]

शनिवार, असार २५, २०७३

भोजपुर,। यातायात व्यवसायी सङ्घ भोजपुरले गरेको अनिश्चितकालीन यातायात बन्द यही असार २६ गतेदेखि खुल्ने भएको छ । सङ्घले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते आइतबारदेखि भोजपुर–धरान भोजपुर–लेगुवा, धरान–भोजपुरलगायत यातायात सेवा सञ्चालन हुने जानकारी गराएको […]

शुक्रवार, असार २४, २०७३

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ९२ वटा उजुरी परेका छन् । बिहीबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालु वर्षमा शिक्षापछि सङ्घीय […]

शुक्रवार, असार २४, २०७३

सप्तरी,। नेपालबाट अवैध रुपमा भारततर्फ लगिँदै गरेको २० बोतल रक्सीसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल कुनौली–३ बस्ने २७ वर्षीय विवनारायण दास रहेको प्रहरीले जनाएको छ । उनलाई […]

बिहिवार, असार २३, २०७३

पथरी (मोरङ) । स्थानीय शान्ति समिति मोरङमा ४८३ वटा उजुरी परेका छन् । स्थानीय शान्ति समिति मोरङका संयोजक महेश रेग्मीका अनुसार १० वर्षे द्वन्द्वको समयमा सरकार र तत्कालीन माओवादीका पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटना, कुटपिट, […]

बिहिवार, असार २३, २०७३

  सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ । जुत्ताले खिच्छ सेल्फी सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन […]

बुधवार, असार २२, २०७३

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ को तुम्देनचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ बस्ने भवानीप्रसाद भट्टराई रहेका छन् । को २ त ४५०७ नम्बरको ट्याक्टर र मे ६ प […]

बुधवार, असार २२, २०७३

सोलुखुम्बु । एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट […]

बुधवार, असार २२, २०७३

काठमाण्डौ । त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब पक्राउ गरियो उनलाई। र, साथबाट बरामद […]

मङ्गलवार, असार २१, २०७३