Aamsanchar

समाचार

बागलुङ । हिंसापीडितलाई सेवा दिन खुलेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० आफैँ थला परेको छ । धवलागिरि अञ्चल अस्पताल बागलुङमा विसं २०६८ मा खुलेको केन्द्र पूर्वाधार, जनशक्ति र बजेट अभावका कारण […]

बिहिवार, साउन २४, २०७५

काठमाडौँ ।  एक ख्यातिप्राप्त समाजसेवीका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयलाई आज यहाँ सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ । समाजसेवी जगदीश वैद्य र राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले संयुक्त रुपमा आज सो विश्वविद्यालयका उपकुलपति प्रा डा […]

बिहिवार, साउन २४, २०७५

रोल्पा।  जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार पनि भूमिगत भए । तत्कालीन सरकारले […]

बिहिवार, साउन २४, २०७५

काठमाडौँ ।  विद्युत् आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद यहाँ आज आइपुग्नु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निमन्त्रणामा राज्यमन्त्री हमिद काठमाडौँ आइपुग्नु […]

बिहिवार, साउन २४, २०७५

काठमाडौँ ।  सेवाग्राही आफू भन्दा विचौलियामार्फत आएको कामलाई कार्यालयका कर्मचारीले बढी प्रथामिकता दिने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालै मालपोत कार्यालय चावहिल र यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा गरेको निगरानीमा यस्तो पाइएको हो […]

बिहिवार, साउन २४, २०७५

काठमाडौं । बालक अपहरणपछि हत्या गरेका भनिएका अजय तामाङ र गोपाल तामाङको मृत्युले प्रहरी विवादमा तानिएको छ । उनीहरुको इन्काउन्टरमा मृत्यु भएको प्रहरीले दाबी गरेपनि यसलाई तामाङ परिवारसहित केही मानिसहरुले खण्डन गर्दै प्रहरीको आलोचना गरेका […]

बिहिवार, साउन २४, २०७५

सल्यान,  सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी […]

बिहिवार, साउन २४, २०७५

उदयपुर,  सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडकखण्डको साउने र […]

बिहिवार, साउन २४, २०७५

चितवन, आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरे पनि कार्यान्वयन हुन नसकेको हो । अदालतका तहसिलदार धनीराम चापागार्इंका अनुसार १० जनाको कैद भुक्तान, ३६ […]

बिहिवार, साउन २४, २०७५

काठमाडौं । रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः रोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले बिहीबार एक सूचना जारी गर्दै आगामी […]

बिहिवार, साउन २४, २०७५