Aamsanchar

समाचार

खोटाङ। धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप […]

सोमवार, साउन २१, २०७५

काठमाडौँ। काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका […]

सोमवार, साउन २१, २०७५

तुलसीपुर ।  दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म […]

सोमवार, साउन २१, २०७५

वाशिङटन डिसी।  अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको लागि […]

सोमवार, साउन २१, २०७५

झापा। इलाका प्रहरी कार्यालय बिर्तामोडले वैवाहिक बलात्कारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया श्रीमतीको उजुरीका आधारमा २७ वर्षीय उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडमा राखेर […]

सोमवार, साउन २१, २०७५

बिर्तामोड। चिया मजदुरको समस्यालाई समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्नेमा मजदुर नेताहरुले जोड दिएका छन् । २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा आए मात्र समग्र क्षेत्रका मजदुरसँगै चिया मजदुरको समस्या […]

सोमवार, साउन २१, २०७५

राजगढ । १५ वर्ष अगाडि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मे–हम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् वाह्रदशी गाउँपालिका –३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अबस्था कमजोर भएका कारण मेची […]

सोमवार, साउन २१, २०७५

काठमाडौं , साउनदेखि नयाँ संरचनामा गएको अर्ध सैनिक बल सशस्त्र प्रहरीमा व्यापक हेरफेर भएको छ। गृहमन्त्री रामबहादुर थापाले सशस्त्रमा दुई डीआईजी, २४ एसएसपीको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रदेश ४ पोखरामा रहेका डीआईजी चिरञ्जिवी अधिकारीको प्रदेश ५ […]

सोमवार, साउन २१, २०७५

काठमाडौँ,  नेपाल लेखापढी कानून व्यवसायी मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐनका बारे दीक्षित भएका छन् । ती ऐनमा परिमार्जित गरी समावेश भएका मुलुकी फौजदारी कार्यविधि, तारिख, वारिस, प्रमाण परीक्षण, सजाय, जरिवाना, क्षतिपूर्तिसम्बन्धी व्यवस्था, […]

सोमवार, साउन २१, २०७५

धनकुटा । चौबिसे गाउँपालिका–२ मा पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। स्थानीय ३४ वर्षीय धर्वेन्द्र केपछाकी मगरको मृत्यु भएको हो। लास्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा शनिबार बेलुका ८ बजेतिर माछा […]

आइतवार, साउन २०, २०७५