
काठमाडौँ। वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय टेकचन्द्र पोखरेलको १३ औँ पुण्य तिथिको अवसरमा आज यहाँ एक श्रद्धाञ्जलि सभाको आयोजना गरी उहाँको योगदानको स्मरण गरियो । नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन क्षेत्रका छवटा संस्थाले संयुक्त रुपमा आयोजना […]
रोल्पा। विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न […]
पर्वत। दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका […]
पर्वत । जिल्लाका किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र छ । लागत अनुमान अनुसारको बजेट निकासा नहुँदा कोल्डस्टोर निर्माणकार्य अलपत्र बनेको हो । […]
काठमाडौं । पछिल्लो समय निके भाइरल भइरहेका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपिशर्मा ओलीसँग भेट गरेका छन् ।आज शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगि अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र […]
बाँके। बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ । निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले […]
म्याग्दी । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट […]
रत्ननगर । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी […]
जाजरकोट । बर्सेनि वर्षायाम सुरु हुने बित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ । स्थानीय नलगाड नगरपालिका–१३ ओलगुत्ताका बासिन्दा वषौँदेखि यसरी नै बसोबास गर्दै आएका हुन् । असार, साउन र भदौ […]