
उदयपुर । उदयपुरमा सर्पको टोकाईबाट १० वर्षे बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ स्थित गरासका हंस बहादुर कार्कीका १० वर्षिय छोरा विक्रम कार्कीको सर्पको टोकाईबाट मृत्यु भएको छ । आइतबार राति करिव १२ बजेको […]
काठमाडौँ, नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिनुभयो । […]
वीरगन्ज, शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही […]
रोल्पा, गए राति गएको पहिरामा परी सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका छन् । पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय […]
काठमाडौँ, पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराउनुभयो […]
नवलपरासी । नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई आईतवार सांझ ७:३ ० बजेको समयमा दाउन्नेबाट बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले […]
काठमाडौं । गत बिहीबार जु्म्लामा भएको घटनाको छानविन गर्न प्रहरी प्रधानकार्यालयले समिति गठन गरेको छ। डा गोविन्द केसीको अनशनका क्रममा जुम्लामा भएको झडपको घटनाको विस्तृत अनुसन्धान गर्न प्रधानकार्यालयले छानविन समिति बनाएको हो। प्रहरी प्रधान कार्यालयले […]
अजयकुमार साह /धनुषा, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै […]
नरेन्द्र ढकाल/सुरेन्द्र भण्डारी,बिर्तामोड। ‘धन देख्दा महादेवको तीन नेत्र’– नेपाली समाजमा प्रचलित यो भनाइ धेरै नेपालीको धनप्रतिको आकर्षणसँग मेल खान्छ । तर, आफूसँग भएको धनसम्पत्ति समाजसेवामा प्रयोग गर्ने थोरै मात्र मनकारीहरु हाम्रो समाजमा भेटिन्छन् । दक्षिणी […]