
झापा । आज साउनको पहिलो सोमबार, पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम सहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ ।साउनको सोमबार राजधानमिा रहेको पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सबै तयारी पूरा […]
बिर्तामोड। नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवारराति निधन भएको हो । मधुमेह र उच्च रक्तचापका […]
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ऊर्जा र वातावरणको लागि महिला संजाल, नेपाल(वनी)का प्रतिनिधिहरुले बुझाएको ११ सूत्रीय मागपत्र प्रहण गर्दै मन्त्री पुनले […]
काठमाडौं, सरकारले सुन तस्करी रोक्न कडाइ गरिरहेका बेला त्रिभुवन विमानस्थलबाट अढाई किलो भन्दा धेरै सुन प्रहरीले बरामद गरेको छ। शनिबार दिउँसो थाइल्यान्डको बैंककबाट थाई एयरवेजको जहाजमा सवार भएर काठमाडौँ उत्रेका दुई भारतीय नागरिकको मलद्वारबाट २ किलो […]
मोरङ, उर्लाबारी नगरपालिका, न्यायिक समितिमा गत आर्थिक वर्ष २०७४÷७५ मा ८४ उजुरी परेका छन् । स्थानीय तहमा अधिकांश उजुरी मेलमिलापमार्फत टुंगिने गरेका छन् । ती उजुरीमध्ये ३५ वटा मेलमिलाप भएको, ४६ वटा मेलमिलाप हुन नसकेको […]
ताप्लेजुङ, जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् । केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा […]
बिर्तामोड। सरकारी सेवा सुविधा लिन स्थानीय तहका जनप्रतिनिधिबीच होडवाजी चलिरहेका वेला झापाका एक वडाध्यक्षले आफूले पाएको सवारी सुविधा फिर्ता गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८का अध्यक्ष केहरसिंह बस्नेतले नगरपालिकाले दिएको मोटरसाइकल नगरपालिकालाई नै फिर्ता गरेका […]
काठमाडौं, नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ । शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको […]
डोटी, डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ। साविक महादेवस्थानको वडा नम्बर ५ मा पर्ने देहीमाण्डौका स्थायी […]