
झापा। पूर्वी नेपालबाट जागिर खोज्न काठमाडौं आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए । जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठीकै लाग्यो । मध्यस्थकर्ताले आकर्षक […]
कचनकवल। झापाको दक्षिण पूर्वी सीमावर्ती गाउँपालिका कचनकवलबाट पेट्रोलियम पदार्थको खुलेआम तस्करी हुने गरेको रहस्य खुलेको छ । मोटरसाइकल र साइकलको प्रयोग गरी तस्करहरुले दैनिक हजारौं लिटर पेट्रोल र डिजेल भारतीय सीमावर्ती बजारहरुमा पु¥याउने गर्दछन् । […]
बिर्तामोड । देवी माविमा विद्यार्थी व्यवस्थापन गर्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको छ । विद्यालयले २०६७ सालबाट कक्षा ११, १२को पठनपाठन शुरु गरेसँगै देवी माविमा विद्यार्थीको चाप बढेको हो । त्यसमाथि विज्ञान संकायमा समेत पठनपाठन हुन थालेपछि […]
इटहरी, मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन […]
काठमाडौं, मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति उद्धार गरेको छ। उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्धार गरिएको हो। केन्यास्थित मानव बेचबिखन प्रतिरोध तथा बालरक्षा एकाइको संयुक्त टोलीले […]
रमेश लम्साल र सिबी अधिकारी, काठमाडौँ, सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । […]
विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता […]
काठमाडौँ, के कुनै संस्थाले तपाईँलाई पुरस्कार दिने घोषणा ग¥यो भने मुस्कुराउँदै हात थाप्नुहुन्छ ? समीक्षकहरु कुनै संस्थाले पुरस्कार घोषणा गर्नेबित्तिकै हात थाप्न नहुने सल्लाह दिँदै त्यसले एउटा राम्रो साहित्यकारको साहित्यिक क्षमतामा ह्रास ल्याउने बताउँछन् । […]
पोखरा, गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा बढ्दो महँगी र बाढी प्रकोपलगायत समसमायिक बिषयवस्तुवारे सरकारको ध्यानाकर्षण गराएको छ । बैठकको शून्य र विशेष समयमा भाग लिने अधिकांश सदस्यले विभिन्न ठाउँका बाढीपहिरो र बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धिलगायत […]