Aamsanchar

समाचार

पाल्पा,  पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत […]

बिहिवार, साउन ३, २०७५

काठमाडौँ,  मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्नेे ‘मिस टुरिजम–२०१८’ का लागि देशभर आवेदन खुल्ला गरिएको  पत्रकार सम्मेलनमा जानकारी गराइयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय […]

बिहिवार, साउन ३, २०७५

पार्थ मण्डल / झापा, झापा जिल्लामा १०.३० प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ। झापाको स्थानीय तह र विषयगत कार्यालय गरी १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ७९९ […]

बिहिवार, साउन ३, २०७५

जनकपुरधाम, प्राकृतिक सम्पदाको अधिक दोहनका कारण प्रदेश नं २ मा वातावरणीय समस्या सघन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित सञ्चार बहस ः प्राथमिकतामा वातावरण विषयको कार्यक्रममा सहभागीहरूले […]

बुधवार, साउन २, २०७५

दमक । चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् । चिनिया प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले बुधबारदेखि सर्वेक्षण शुरु गरेका हुन् । तीमध्ये केही पूर्वाधार […]

बुधवार, साउन २, २०७५

पोखरा,  गण्डकी प्रदेशअन्तर्गत गोरखा र पर्वत जिल्लामा अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका–६ घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा […]

बुधवार, साउन २, २०७५

पर्वत,  गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको […]

बुधवार, साउन २, २०७५

बनेपा,  संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ । जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू […]

बुधवार, साउन २, २०७५

भद्रपुर। झापाका नदी तथा खोलाले बर्षेनि मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै यसको नियन्त्रण तथा रोकथामका बारेमा अध्ययन गर्न चीनबाट सात सदस्यीय प्राविधिक टोली मंगलबार झापा आएको छ । चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी अन्तर्गत प्राविधिकविज्ञ […]

बुधवार, साउन २, २०७५

दमक,  झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ । नगरपालिकाको भौतिक […]

बुधवार, साउन २, २०७५