Aamsanchar

समाचार

इनरुवा ।  सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को […]

बिहिवार, वैशाख १३, २०७५

काँकडभिट्टा। झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित […]

बिहिवार, वैशाख १३, २०७५

बुधबारे। झापाको बुद्धशान्तिबाट प्रकाशित पूर्वेली साप्ताहिकले नयाँ शैक्षिक सत्रको अवसर पारेर बुद्धशान्ति गाउँपालिका भित्रका १९ जना आफ्ना सहकर्मी विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरेको छ । उद्योग वाणिज्य संघ शाखा कार्यालय […]

बिहिवार, वैशाख १३, २०७५

बागलुङ,  जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् […]

बिहिवार, वैशाख १३, २०७५

चितवन, चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका […]

बिहिवार, वैशाख १३, २०७५

विराटनगर,  प्रदेश नं १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले मोरङको […]

बिहिवार, वैशाख १३, २०७५

काठमाडौँ, नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले […]

बुधवार, वैशाख १२, २०७५

कपिलवस्तु, शान्तिका महानायक गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा २५६२ औं बुद्धजयन्ती सप्ताह आजदेखि शुरु भएको छ । प्राचीन कपिलवस्तुलाई विश्वभर चिनाउने उद्देश्यका साथ यहाँ आजदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम गर्न लागिएको हो । २५६२ औं बुद्धजयन्ती मूल […]

बुधवार, वैशाख १२, २०७५

इनरुवा,  सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । स्थानीयले आफ्नो समस्या आफँै समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी […]

बुधवार, वैशाख १२, २०७५

झापा । पूर्व – पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापूर सडक खण्डमा मंगलबार अपरान्ह भएको सवारी दुर्घटनामा एक दम्पत्ती मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुट्टाको देव्रेवास – ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ […]

बुधवार, वैशाख १२, २०७५