Aamsanchar

समाचार

सुरुङ्गा (झापा) । भुकम्प पीडितहरुका लागि वंगलादेश सरकारले पुन: १० हजार मेट्रिकटन चामल सहयोग गर्ने भएको छ । २०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पीडित बनेका भुकम्प पीडितले अझैं पनि पर्‍र्याप्त राहत पाउन नसकिरहेको वेला […]

शनिवार, असार ११, २०७३

गाईघाट (उदयपुर) । चालकले लापरबाही गरेर सवारी चलाएर कसैको ज्यान गए जन्मकैद सजाय हुने विधेयक सरकारले ल्याएपछि त्यसको विरुद्ध यातायात बन्द गर्दै आएका उदयपुरका सवारी चालकले बन्द फिर्ता लिएका छन् । बिहीबार उदयपुरको सदरमुकाम गाईघाटस्थित […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ  । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ […]

शुक्रवार, असार १०, २०७३

पाँचथर । जिल्ला प्रहरी कार्यलय पाँचथरले चालु आर्थिक वर्षमा ६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको जनाएको छ । तीमध्ये २९ महिला, चार बालिका र एकजना बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङ्कमा छ […]

बिहिवार, असार ९, २०७३

[भरत शिवाकोटी] युएई । वैदेशिक रोजगारिमा युएईमा रहेका झापालीहरु सँगै सिङ्गै प्रवासी नेपालीहरु स्तब्ध हुने घटना रोकिएको छैन । कसैको वाध्यता, कसैको आवश्यकता, कसैको सपना अनी यस्तै यस्तै विभिन्न कारणहरु सँग गाँसिएको विदेश सुन्न र […]

बिहिवार, असार ९, २०७३

(हिमांशु चौधरी) जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, स्थानीय विकास, स्वास्थ्य, वन र भूमिसम्बन्धी उजुरी बढी पर्ने गरेको छ । आयोगको सम्पर्क कार्यालय बर्दिवासका अनुसार उजुरीको प्रकृति सन्दर्भमा शिक्षातर्फ शिक्षक नियुक्ति, पदस्थापन तथा सरुवामा […]

बुधवार, असार ८, २०७३

काठमाडौँ । बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी […]

बुधवार, असार ८, २०७३

दमक। झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् । स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा […]

मङ्गलवार, असार ७, २०७३

[भरत शिवाकोटी] युएई । वैदेशिक रोजगारिको सिलसिलामा नेपालीहरु वाहिरिने क्रम रोकिएको छैन । अनेकौ सपनाहरु बोकेर विदेशिने नेपाली युवा युवतीहरु कतिका सपना पुरा भएका छन त कतिका सपना अधुरा नै रहेका छन भने कतिपय व्यक्तीका […]

मङ्गलवार, असार ७, २०७३

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै […]

सोमवार, असार ६, २०७३